विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ निर्धारण गरिएको छ । युरोपियन युरो...

कोलम्बिया भुकम्पबाट १८० भन्दा बढीको मृत्यु

काठमाडौं । कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य अझै जारी छ । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारका लागि दिनरात खटिरहेका छन्। पछिल्लो जानकारी अनुसार भूकम्पमा परी १८० भन्दा बढीको मृत्यु भएको पुष्टि...

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा...

विराटनगर जुट मिल विज्ञसहितको कार्यदल गठन

काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले कार्यदल गठन गरेको हो...

प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो भेटवार्ता भएको हो । उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले...

अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड

काठमाडौं । कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो.रिजवान अन्सारीबीच समसामयिक राजनीतिक परिस्थिति, मुलुकमा देखिएको राजनीतिक संकट र त्यसको निकासका विषयमा छलफल भएको छ। भेटवार्तामा राजनीतिक...

५१ दिनमा सकियो ‘चिरञ्जीवी भवः’को छायांकन

काठमाडौं । ब्लक बस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ । ५१ दिनमा चलचित्रको छायांकन सकिएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको जेठ १५ बाट छायांकन...

संविधानको धारा २९४ बमोजिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अलीले नेपालको संविधानको धारा २९४...

कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न

कैलाली। कैलाली जिल्लाको कैलारी गाउँपालिकाको भवन निर्माण कार्य तोकिएकै सम्झौता अवधिभित्र सफलतापूर्वक सम्पन्न भएको छ। निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्सनले तोकिएको समय सीमाभित्रै निर्माण कार्य पूरा गरी उदाहरणीय काम गरेको छ। भवन निर्माण कार्य समयमै...

देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौं । आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ...

RECENT POSTS

HOT NEWS