पेस्तोल बरामद

मकवानपुर । बागमती गाउँपालिका-९ बेतनी अगौटेबाट पेस्तोल १ थान र म्यागजिन १ थान आइतबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंबाट खटिएको प्रहरीले मकवानपुर बागमती गाउँपालिका-९ बेतनी अगौटे बस्ने १९ वर्षीय टेक...

हलुका सवारी चालक उन्नत तालिम शुरू

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा ३२ औं समूहको हलुका सवारी चालक उन्नत तालिम संचालन भएको छ । उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा...

जुवातास खेलिरहेको अवस्थामा  १४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर गट्ठाघर बस्ने सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-९ घर भएका ५६ वर्षीय धुर्ब थापा समेत १४ जना आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको...

लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर...

     ‘छिमेकी चिड्याएर बालेन सरकार देशलाई खतरमा पार्दैछ’

काठमाडौं । रामराज्य परिषदले वर्तमान सरकारले ‘एक चीन नीति’लाई भंग गरेको आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी दुर्गा प्रसाई र धवल शमशेर राणाको दर्शनविहिन पार्टीले लक्ष्य हासिल गर्न...

संविधान संशोधनको तयार भएपछि उपशङ्का व्यक्त हुन थाले

काठमाडौँ - सरकारले संविधान संशोधनको बहसपत्र तयार गरेपछि त्यसलाई लिएर विभिन्न तहमा शङ्का–उपशङ्का व्यक्त हुन थालेका छन्। संविधान संशोधनको बहस अघि बढेसँगै सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्रजस्ता संविधानका आधारभूत व्यवस्थामाथि कैँची चलाउने प्रयास हुन...

चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिनमा प्रवेश

‘गौँथली’कै बाटोमा हो दोस्रो ‘गौँथली’ पनि ? काठमाडौं । विसं. २०५७ सालमा रिलिज भएको चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । तत्कालीन माओवादीले सिनेमा हल बन्द गराइरहेको बेला कठमाडौंमा भने यो सिनेमा लामो समय...

संघीय संसद चारवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, पूर्वाधार विकास समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक...

कांग्रेसकाे बैठक आज बस्दै

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । हिजो (आइतबार) देखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री प्रदीप पौडेल मुख्य ८ प्रस्ताव छलफलका...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाले आगामी भदौ पहिलो सातादेखि कार्यक्रम सुरु गर्ने जनाएको...

RECENT POSTS

HOT NEWS