‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
रास्वपाले आगामी भदौ पहिलो सातादेखि कार्यक्रम सुरु गर्ने जनाएको...
डिम्ब तस्करी प्रकरणमा सनसनीपूर्ण नयाँ खुलासा
काठमाडौं । नाबालिगको डिम्ब निकालिएको भनिएको प्रकरणमा आरोपित बनाइएकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले आफूले कुनै गैरकानुनी काम नगरेको र सेवाग्राहीले पेस गरेको २१ वर्ष उमेर खुलेको आधिकारिक कागजातका आधारमा उपचार गरिएको...
‘जनताको अधिकार खोस्ने प्रयास भए सशक्त प्रतिकार गर्छौं’ : रिजवान अन्सारी
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मो. रिजवान अन्सारीले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानताको उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
शनिबार...
‘विजय विस्फोट’ देउजा प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
काठमाडौं । चार दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रंगकर्मी जीतबहादुर देउजा (विजय विस्फोट) नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २२ गते उनलाई प्रतिष्ठानको...
गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख
काठमाडौं । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको जनाएका छन् ।
विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै...
युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल
जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्विट्जरल्यान्डको जेनेभामा भेला भएर नेपाल–युरोप स्वास्थ्य सहकार्य, अनुसन्धान तथा अनुभव आदानप्रदानका विषयमा छलफल गरेका छन्।
‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल्स इन युरोप’को दोस्रो वार्षिक सम्मेलनमा युरोपमा...
संविधान प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन
काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्।
शनिबार अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी...
“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण
काठमाडाैं । “सामाखुसी-टोखा-झोर” बाटोको चरित्र मूलत “सांस्कृतिक पथ” भएको यथार्थ तर्फ ध्यानाकर्षण बुधबार सम्पदाप्रेमीहरूले गराइएकाे छ ।
टोखा-१ सडक बिस्तार पीडित र “टोखा बचाउ” एकता अभियान संघर्ष समिति (भोर) र सामाखुसी – टोखा – भोर...
अन्तिम संस्कारमा कठिनाइको विषय उठ्याे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न वर्गका नागरिकले आर्थिक अभावका कारण मृत शरीरको अन्तिम संस्कार गर्नसमेत कठिनाइ भोग्नुपरेको विषय उठाएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले...
प्रधानमन्त्रीलाई सहभागी गराउन रुलिङको माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन रुलिङको माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दुलालले नियमावली अनुसार सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन सभामुखबाट...

























