नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने
काठमाडौं । नेकपा(बहुमत)ले बालेन सरकारले जनविरोधी हर्कत बढाएको भन्दै सरकारविरुद्ध जनसंघर्षको घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ५ देखि १० सम्म राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ ।
बहुमतका...
साइनाइड विषाक्तताबाट मृत्युको वास्तविक कारणबारे विवाद उत्पन्न
किमाना । केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५ वटा हात्ती मरेपछि प्रारम्भिक परीक्षणमा साइनाइड विषाक्तता देखिए पनि त्यसको स्रोत र मृत्युको वास्तविक कारणबारे विवाद उत्पन्न भएको छ ।
वन्यजन्तु अधिकारीहरूले हात्तीले खेतमा उब्जाइएको...
नयाँ गाँउको जंगलबाट ८० जिउ खशी सशस्त्र प्रहरीद्वारा बरामद
कपिलवस्तु । सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका कपिलवस्तु जिल्लाको विजयनगर गांउपालिका वडा नं १ नयांगाउको जंगलबाट ८० वटा खसीबोका सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट...
सरकारसँग भएको सहमति लघुवित्त पीडितको हितमा छः अधिकारी
काठमाडौं । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकारसँग साउन १५ गते भएको ५ बुँदे सहमतिविरुद्ध आएको गलत परचारको खण्डन गरेको छ । मंगलबार राजधानीको संवाद डबलीमा समितिले पत्रकार...
१० जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका १० जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन...
दालतलाई बाइपास गरेर सिडियो मार्फत लखौं धरौटी माग्ने सरकारको गैरकानुनी रवैयाः जेनजी सुनिल सिंह
काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियनका सयोजक सुनिल सिंहले सर्बोच्च अदालतको कारण देखाउ आदेशलाई लत्याउँदै सरकारले लाखौं धरौटी मागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मोरङ । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-९ बस्ने ३४ वर्षीय आदित्य भन्ने गंगा बहादुर गुरूङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गंगा बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...
करेन्ट लागेर मृत्यु, मृतक फेला
२१ साउन बागमती नगरपालिका-१० शंकरपुर टोल बस्ने ६५ वर्षीया मानकी देवीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
सोही नगरपालिका-८ कल्याणपुर टोलमा माइकबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा...
राजसंस्थासहितको हिन्दु राज्यका लागि धवल शमशेरको नेतृत्वमा नयाँ पार्टी
काठमाडौं । दुर्गा प्रसाई सर्बोच्च नेता र आफू पार्टी अध्यक्ष रहने गरी आउँदो साउन २८ गते ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने डा.धवल शमशेर राणाले जानकारी दिएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा...
सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवासम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ ।
मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा...
























