कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय पद्धतिमा आधारित कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी गरेका छन्। बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन...

राप्रपाले प्रदेश सरकारमा सामेल नहुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कुनै पनि प्रदेश सरकारमा सामेल नहुने भएको छ। बधुबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हाल प्रदेशहरूमा देखिएको सत्ता उलटफेरमा राप्रपा सामेल नहुने निर्णय गरेको हो। ‘वर्तमान परिस्थितिमा राप्रपा कुनै...

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को छ ?

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ । यो चलचित्रमा हरिवंशको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन् । मदनकृष्णको...

सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना

काठमाडाैं ।  मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले साउन २० गते राष्ट्रपति रामचन्द्र पौडेल र उप राष्ट्रपति रामसहाय प्रसाद यादव सँग भेटी सद्भाव र सहिष्णुता प्रवर्द्धनका लागि  शान्ति समाजले प्रारम्भ  गरेको तोड्न होइन, जोडन...

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं ।  सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा...

मुन्धुममा आधारित ‘केसामी नाम्सामी’ मञ्चन सुरु

काठमाडौं । मुन्धुम कथाबस्तुमा आधारित नाटक ‘केसामी नाम्सामी’ मञ्चन सुरु भएको छ । याक्थुम समुदायको केसामी नम्सामी मुन्धुममा आधारित नाटक थापागाउँस्थित एक थिएटर नेपालमा साउन १८ गतेदेखि मञ्चन सुरु भएको हो । यासेली योङहाङले नाट्य रूपान्तरण...

जेनजीले दियो  थप आन्दोलन गर्ने चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिका अभियानका आजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई विगत ८ दिनदेखि गैर कानुनी तबरबाट हिरासतमा राखिएको संयोजक सुनिल सिंहले बताएका छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना...

लगानी बोर्डको सिइओमा याङ्की उक्याब नियुक्त

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्याब नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो । उनी विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन् । उनले बेलायतका...

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र...

आप्रवासन चुनौतीको सामना गर्न स्पेनप्रति ऐक्यबद्धता व्यक्त

बार्सिलोना । सेउटामा गत साता भएको अभूतपूर्व आप्रवासी संकटपछि स्पेनको आप्रवासन नीतिमाथि प्रश्न उठाएका युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूको स्वर फेरिएको छ। मंगलबार बसेको आपतकालीन बैठकमा सदस्य राष्ट्रहरूले स्पेनको संकट व्यवस्थापनलाई ‘द्रुत र...

RECENT POSTS

HOT NEWS