पोल्यान्डले अमेरिकालाई पराजित गर्दै भिएनएलको उपाधि जित्याे

काठमाडौं । साविक विजेता पोल्यान्डले अमेरिकालाई पाँच सेटको थ्रिलरमा ३-२ ले पराजित गर्दै भलिबल नेसन्स लिग (भिएनएल) २०२६ को उपाधि जितेको छ । चीनको निङ्गबोमा आइतबार भएको फाइनलमा पोल्यान्डले २-१ ले पछि परेको स्थितीमा अन्तिम...

एन्फाको निलम्बन फुकुवा गर्न फिफासँग निरन्तर संवाद जारी

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको जनाएका छन् । मन्त्री पोखरेलले मंगलबार सञ्चारकर्मीसँगको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेलमार्फत कुराकानी भइरहेको जनाएका हुन्...

प्रमसित सुदूरपश्चिमका रास्वपा सांसदहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा भएको छलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको जानकारी संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए...

नारायण परिवार क्लबको ५१औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

काठमाडाैं । नारायण परिवार क्लबको ५१औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएकाे छ । क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्यको सभापतित्वमा संचालित यस कार्यक्रम कामपा १२वडाका वडाध्यक्ष बालकृष्ण महर्जनवाट प्रमूख अतिथिको आशनग्रहण गर्नुभएको थियो । कार्यक्रममा ज्यापु महागुथि नेपाःका...

चलचित्र प्रोत्साहन अनुदान कार्यविधि छलफल

काठमाडौं । सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ...

पारो एफसीकाे विजयी सुरूवात

काठमाडौं । नेपाली राष्ट्रिय टिमका दुई मिडफिल्डर रेनुका नगरकोटे र सरु लिम्बुले भुटानको राष्ट्रिय महिला लिगमा पारो एफसीका लागि पहिलो खेलमै गोल गर्दै टिमलाई जित दिलाउन मदत गरेका छन् । रेनुका र सरुले आइतबार भएको...

आयल निगमले प्राधिकरणलाई क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहवीस्थित डिजेल जेनेरेटर प्लान्टका लागि नेपाल आयल निगमबाट...

दीपमाला खनाल बनिन् मिस नेपाल वल्र्ड

काठमाडौं । मुलुकले सन् २०२६ को ब्याचका तीनजना नयाँ मिस नेपाल प्राप्त गरेको छ । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा दीपमाला खनालले मिस नेपाल वल्र्ड, कशिश सुब्बाले मिस नेपाल कस्मो र आर्या निशान्त मिस नेपाल...

प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध...

काभा च्याम्पियन्स लिग भलिबल नेपालमै हुने

काठमाडौं । काभा च्याम्पियन्स लिग भलिबल (महिला) नेपालमै हुने भएको छ । आगामी कात्तिक १५ देखि २१ गते (नोभेम्बर १-७) सम्म नेपालमै आयोजना हुने भएको हो । नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले उक्त निर्णय...

RECENT POSTS

HOT NEWS