विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ...
प्रधानमन्त्रीद्वारा आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पाकिस्तानको ‘ब्रोड पिक’ हिमपहिरोमा ज्यान गुमाउने आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पिक’ मा विश्व कीर्तिमान धारी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित १० जना...
निर्मल पुर्जाको हिमपहिरोमा परी निधन
काठमाडौं । विश्वविख्यात नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा परी निधन भएको उनको कम्पनीले जनाएको छ।
उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै हिमपहिरोमा परी पुर्जाको ज्यान गएको पुष्टि...
यस्ताे छ माैसम दिनभरकाे
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।
जल...
कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो...
गणेश यादवका परिवार र सरकारबीच सात बुँदे सहमति
जनकपुरधाम । सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ ।
गए राति गृहमन्त्री गुरुङ मृतक यादवको घर औरही गाउँपालिका–२ तुलसियाहीमा पुगेर सहमति गरेका...
पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर...
प्रमद्वारा राष्ट्रका नाममा सम्बोधन
काठमाडाैं । प्रधानमन्त्रीले बालेन्द्र शाहले पछिल्लो घटनाप्रति सरकार अत्यन्तै संवेदनशील रहेको जनाउँदै निष्पक्ष छानबिन हुने र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटना भएलगत्तै सुरक्षा...
प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार राति राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो।
सो भेटवार्ताका क्रममा उनीहरूबिच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको प्रधानमन्त्रीको...
आपसी सद्भाव कायम राख्न पुर्वराजाकाे आग्रह आग्रह
काठमाडौं । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालय मार्फत...
























