करिब एक हजार ५०० वटा राहदानी उत्पादन
काठमाडाैं । राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब एक हजार ५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको छ।
विभागले पछिल्लो समय विशेषगरी दक्षिण कोरियामा...
तीन प्रमुख अङ्गबीच कार्यगत एकता अपरिहार्य
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीन प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको जनाएका छन्।
६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
सुनसरी घटनामा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप
काठमाडौं । सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी...
पाथीभरा माता पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले धर्मकाे नाममा दुर्व्यवहार गर्ने पाथीभरा माता नामले चिनिने एक पुरुषलाई बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा महिला भेषमा प्रस्तुत वीरेन्द्रनगर नगरपालिका-३ एरिचाेक बस्ने अन्दाजी २३/२४ वर्षीय समीर थापा रहेका छन्।
उनी पाथीभरा...
एपीएफ इन्टेलिजेन्सको ठूलो सफलता : १.२० लाख ट्रामाडोलसहित तीन पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएको लागूऔषध कारोबारविरुद्ध ठूलो कारबाही गर्दै एक लाख २० हजार ट्रामाडोल क्याप्सुलसहित तीन जनालाई पक्राउ गरेको छ।
एपीएफ इन्टेलिजेन्स ब्युरोका अनुसार डीआईजी...
सुनसरी घटनाप्रति गम्भीर समीक्षा गर्दै ७ बुँदे संयुक्त वक्तव्य जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा विकसित संवेदनशील र दुःखद घटनाक्रमप्रति गम्भीर समीक्षा गर्दै ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी...
नेप्सेको सिईओ पदका लागि आवेदन आवेदन माग
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आवेदन माग गरेको छ ।
मन्त्रालयले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै उक्त पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन...
कांग्रेसकाे सदस्यता नवीकरण साउन १४ गतेसम्म गर्ने पाइने
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम मिति साउन १४ गतेसम्म तोकेको छ ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप...
संसदीय सुनुवाइ समितिको बैठक बस्दै
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौं)को सुनुवाइ गर्ने कार्यसूची छ ।
संवैधानिक परिषद्को गत...
मौसम सक्रिय नरहने
काठमाडौं । हाल तीन दिनसम्म देशभर मौसम सक्रिय नरहने जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।
तीन दिन आइतबार, सोमबार र मंगलबार मौसम सक्रिय नरहेका कारण केही ठाउँहरुमा छिटफुट वर्षा बाहेक भारी वर्षाको सम्भावना...

























