निजी विद्यालयहरूलाई छात्रवृत्तिको विवरण तय गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका संस्थागत (निजी) विद्यालयहरूलाई जेठको पहिलो सातासम्म छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग,...

अवैध वित्तीय कारोबार गर्ने २१ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ । आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न...

वर्ल्ड प्रिमियरको लागि ‘जार’ टिम सिक्किम प्रस्थान

काठमाडौं । यही वैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म 'जार'को वर्ल्ड प्रिमियरको लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ । निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता द्वय...

पर्यावरणमैत्री हुनेगरी कार्यक्रम ल्याउन सुझाव

काठमाडौं । ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समिति’ले पूर्वाधार विकास तथा पर्यटन उद्योगलाई पर्यावरणमैत्री हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । समितिको आजको बैठकले आगामी आर्थिक...

एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइन्

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् । बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा...

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । साताकाे तेश्राे दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएकाे छ । मङ्गलबार नेप्से परिसूचक १५.०८ अङ्कले घटेर २६३१.९८ को विन्दुमा झरेको हो । यो ०.५७ प्रतिशतको गिरावट हो । सोमबार नेप्से...

पाकिस्तान र भारतबीच बढेको तनावबारे टर्की बोल्याे

काठमाडौं । पहलगाम आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच बढेको तनावबारे टर्की बोलेको छ। टर्कीका राष्ट्रपति तैयप एर्दोगानले विज्ञप्ति जारी गरी दुवै देशलाई तनाव कम गर्न आह्वान गरेका छन्।साथै उनले आफ्नो समर्थन पाकिस्तानलाई रहेको घोषणा पनि...

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बन्दै गएको छ। सोमबार राति बसेको वार्ता सहमति नजिक पुगेपछि शिक्षक आन्दोलन निष्कर्ष पाउने दिशामा अघि बढेको छ । सरकारले शिक्षकसँग निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले नै तयार गरेको सात बुँदालाई...

सुई लगाउनासाथ एक युवकको मृत्यु

काठमाडौं । कैलालीमा उपचारका क्रममा सुई लगाउनासाथ एक युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपािलका–८ आमफाँटाका ३५ वर्षीय निरज बहादुर शाहीको मृत्यु भएको हो। इन्द्र चौधरी दहितले सञ्चालन गरेको स्थानीय दहित मेडिकलमा उपचारकाे क्रममा शाहीको मृत्यु...

मैत्रीपूर्ण खेल्न नेपालको प्रारम्भिक फुटबल टोली घोषणा

काठमाडौं । आगामी जुनमा हुने हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलका लागि नेपालको प्रारम्भिक फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीको नाम...

RECENT POSTS

HOT NEWS