७९ वटा ऐन एकैपटक संशोधन गर्ने
काठमाडौं। ७९ वटा ऐन एकैपटक संशोधन गर्ने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधि सभाबाट पारित भएको छ ।
मंगलबारको सभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियालेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका...
बिजुली निकासी गर्ने उद्देश्य हुनुपर्नेमा जाेड
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत् मात्रामा बिजुली निकासी गर्ने कुरा सरकारको उद्देश्य हुनुपर्ने जनाएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै जबराले...
सुनको मूल्यमा वृद्धि
काठमाडौं । साताकाे तेश्राे दिन मंगलबार नेपाली बजारमा (आज) सुनको मूल्य सामान्य अंकले वृद्धि भएको छ ।
सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएर १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोवार...
एनआरएनएकाे मतदाता नामावली प्रकाशित
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागि प्रथम मतदाता नामावली प्रकाशित गरेको छ ।
निर्वाचन समितिले सोमबार एक सूचना प्रकाशित गर्दै महाधिवेशनमा भाग लिनका लागि...
नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियाे
काठमाडौं । एमनेस्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको जनाएको छ । मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० बर्ष बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा...
यी तीन जिल्लामा सिडिओ फेरियाे
काठमाडाैं । गृह मन्त्रालयले तीन वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको हो।
तनहुँमा रहेका सिडिओ सहसचिव श्यामकृष्ण अधिकारीको रामेछापमा सरूवा भएको छ।
गृह मन्त्रालयमा...
यस्ताे छ माैसम आज
काठमाडाैं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त नेपालको मौसम प्रणालीमा बंगालको खाडिबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव...
शिक्षक आन्दोलनमाथि दमनको कडा शब्दमा भ्रत्सर्ना
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल नेपाल शिक्षक संगठनले जारी शिक्षक आन्दोलनमाथि सरकारले गरेको दमनको कडा शब्दमा भ्रत्सर्ना गरेको छ ।
सो संगठनका अध्यक्ष रमेश रुपाखेतीले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुका माग तत्काल...
लाओसविरुद्धको खेलका लागि ३० जना प्रारम्भिक खेलाडी टोली घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलका लागि ३० जना प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक म्याट रसले बन्द प्रशिक्षणका लागि ३०...
देशभर ४ हजार ९ सय १५ वटा मुद्दा दर्ता
काठमाडाैं । गएको चैत महिनामा देशभर ४ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कानुसार चैतमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यका १ हजार २ सय ६९ वटा मुद्दा...






















