देशले पूर्वराज्यमन्त्री डङ्गोलको निधनले निष्ठावान नेता गुमाए
काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीर नेवारी परम्पराअनुसार गत शनिबार टेकु दोभानमा अन्त्येष्टि गरिएको छ ।
धर्मपत्नी तेजमाया र भाई बलराम डङ्गोलले पार्थिव शरीरमा दागबत्ती दिएका थिए । अन्त्येष्टिमा नेपाली...
नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो ।
आज ३२७ कम्पनीको दुई...
संघीयता मन नपाराउनेले दुष्प्रचार गर्दै छन्’: मुख्यमन्त्री सिंह
जलेश्वर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयताका विरोधीहरुले संघीयताविरुद्ध दुष्प्रचार गरिरहेको जनाएका छन्।
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा महोत्तरीको बर्दिबासमा आयोजित ‘संघीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता...
सांसद लिङदेनले विमानस्थल भ्रष्टाचारसम्बन्धी प्रतिवेदन बुझाए
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्न सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले संसदीय समितिलाई प्रतिवेदन बुझाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष समेत रहेका लिङदेनको नेतृत्वमा करिब एक वर्षअघि गठित उपसमितिले...
सहकारी पीडितले गरे अर्धनग्न प्रदर्शन
काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् ।
सोमबार माइतीघर मण्डलमा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएको छन् ।
प्रदर्शनमा उपस्थित भएका अन्यहरूले...
प्रतिनिधि सभा सदस्य योगेश गौचन एफपिपिडीको युवा समिति अध्यक्षमा निर्वाचित
पोखरा । प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली एसियाली फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एफपिपिडी) को युवा समिति अध्यक्षमा निर्वाचित भएका छन्। मलेसियाको क्वालालम्पुरमा आइतबार र सोमबार भएको एफपिपिडी १५औँ महासभाबाट उनी युवा...
शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिए
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद् वर्षमान पुन अनन्तले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको...
देश माओवादीमय हुँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादीमय हुँदै गएको जनाएका छन् ।
आइतबार बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले देश प्रचण्डमय भइसकेको जनाएका हुन्...
सुदूरपश्चिम प्रदेश मानव विकास सूचकाङ्कमा पछाडि
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले मानव विकास सूचकाङ्कमा निकै पछाडि रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्नेमा जाेड दिइन् ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...
सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले गिरावट
काठमाडौं । साताकाे दाेश्राे दिन आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले गिरावट भएकाे छ ।
आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ८८ हजार ३०० रुपैयाँ...























