शिक्षक आन्दोलनको झडपमा १२ जनाको अवस्था चिन्ताजनक
काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा आइतबार घाइते भएका ६२ जनामध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै...
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–८० र २०८०८१ पेस गरेका...
शिक्षक आन्दोलनको जिम्मेवारी सरकारलाई लगाएर उम्किन नमिल्ने
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरूले शिक्षकहरूको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने जनाउनुभएको छ । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले यस्तो जनाउनुभएको हो ।
अहिले शिक्षकहरू सडक आन्दोलनमा...
सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता, महेश कुमार श्रेष्ठ, ले संघको यही वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) काठमाडौँमा हुन गैरहेको एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने बताएका छन्।"अहिले...
नेपाल–भारत सीमा क्षेत्रमा पनि निगरानी
सुनसरी । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ ।
खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी...
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली महिला टाेली
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
एएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारी स्वरुप महिला टोलीले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ...
बानेश्वरमा प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौं। संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक सुरु भएकाे छ । अहिले बिहान ११ बजे बोलाइएको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन्...
चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै
काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।
चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी)...
बेपत्ता छानबिन आयोगका लागि ३४ जनाको संक्षिप्त सूची सार्वजनिक
काठमाडौं । संक्रमणकालीन न्याय टुंग्याउने दुई आयोगका सम्भावित पदाधिकारीहरूको संक्षिप्त नामावलीमा परेका व्यक्तिहरुका बारेमा प्रतिक्रिया जनाउन नाम छनोट तथा सिफारिस समितिले आह्वान गरेको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका लागि...
मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने
काठमाडौं । देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो...






















