एनएसएल तेस्रो संस्करणमा साविक विजेता ललितपुर सिटी एफसी च्याम्पियन

काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा साविक विजेता ललितपुर सिटी एफसी च्याम्पियन बनेको छ । उपाधिका लागि ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच पतिस्पर्धा भएको थियो । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा...

चट्याङ लागेर दुई जनाको ज्यान गयाे

लेखनाथ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा चट्याङ लागेर आइतबार दुई जनाको ज्यान गएको छ। अन्नपूर्ण ११ स्थित त्रिवेणी ताल पदमार्गमा आइतबार दिउँसो २ जना मजदुरको चट्याङ लागेर मृत्यु भएको हो। सङ्खुवासभाको सिलिचोङ...

दार्चुलामा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गयाे

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो ३ बजेर ४९ मिनेट जाँदा सदरमुकाम खलङ्गा लगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट युवराज...

सरकारले आफ्नो कर्तव्यको बिर्सियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्यको बिर्सिएको  जनाएका छन्। आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले सरकारको तर्फबाट अहिले नयाँ शिक्षामन्त्री आएको र शिक्षकहरुको माग पूरा...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । भोजपुर, पौवादुङमा गाउँपालिका-४ पिपले बस्ने फरिन्द्र पौडेलको घर तथा गोठ, उनकै भतिजा केशव पौडेलको घर र सोही ठाउँ बस्ने छत्र बहादुर पौडेलको गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ८५ हजार...

शिक्षकहरूलाई धम्क्याएकोप्रति आपत्ति

काठमाडौं ।  काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै यस्ता कार्य बन्द गर्न स्थानीय तहहरूलाई आग्रहसमेत गरेका हुन् । विज्ञप्तिमा भनिएको छ,...

सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...

मातातीर्थ औंशीमा मध्यपुर थिमि सहकारीका आमाहरुलाई सम्मान

भक्तपुर । मध्यपुर थिमि सहकारीले समाजप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातातीर्थ औंशीको अवसरमा आमाहरूको संयुक्त मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध रहेका ६० वर्ष  पुगेका आमाहरूलाई पूर्वीय संस्कार अनुसार टिका लगाइदिएर उपहार दिएर...

नेपाल शिक्षक महासंघद्वारा आकस्मिक बैठक आह्वान

काठमाडाैं । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो । आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ...

जसपाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । कोशी प्रदेशअन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी ११ पालिका समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित...

RECENT POSTS

HOT NEWS