सांसद माया राई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले संघीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको...
आतङ्ककारी हमलामा मारिएकाे विरूद्व प्रदर्शन
काठमाडौं । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा बुटवलका निवासी सुदीप न्यौपानेको हत्याको विरोधमा शनिवार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए ।
उक्त घटनाको...
सरकारले कुलमान घिसिङलाई दुःख दियाे : सांसद सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको जनाएका छन् ।
सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धता जनाएर संसद्का दुई ठूला दल...
आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातातीर्थ औँसी मनाइँदै
काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा...
प्रधानमन्त्रीलाई रास्वपाले चुनौती दिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्न चुनौती दिएको छ । आइतबारको प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको...
शिक्षकका नेताहरूसँग गगन थापा र विश्वप्रकाशसँग छलफल
काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन्।
शनिबार सरकारसँग वार्ता गरेर निष्किएपछि महामन्त्रीद्वय थापा र शर्माले महासंघका नेताहरूसँग भेटेर छलफल गरेका हुन्।
आन्दोलनरत शिक्षकहरुको माग...
पाकिस्तानी सेना सीमाको रक्षा गर्न तयार
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पहलगाममा भएको आक्रमणपछि भारतले आधारहीन आरोप लगाएको जनाउँदै त्यो बन्द हुनुपर्ने जनाएका छन्।
उनले यस मुद्दाको निष्पक्ष अनुसन्धानमा हर सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि जनाएका हुन्।
बीबीसीका अनुसार...
‘शिक्षामा खर्बौंको लागानी बालुवामा पानी’को अन्त्य गर्न निजीकरण जरुरी छः प्रा.डा.न्यौपाने
काठमाडौं । निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि तथा प्रतिस्पर्धात्मक व्यवस्था अवलम्बन गर्नुपर्ने प्रा.डा.गोपिलाल न्यौपानेले जिकिर गरेका छन् ।
शुक्रबार राजधानीको संवाद डबलीमा ‘निःशुल्क सार्वजनिक शिक्षाका समस्या र शिक्षामा निजीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा न्यौपानेले...
गरिमा र रञ्जनको रोमान्सले भरिएको ‘के गरौं भन तिम्रो हुनलाई’ सार्वजनिक ( भिडियो )
काठमाडौं । चर्चित गायक प्रमोद खरेल र गायिका अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली म्युजिक भिडियो "के गरौ भन तिम्रो हुनलाई" सार्वजनिक भएको छ।
रोमान्टिक भर्सनको गीतलाई गीतकार किरण के. उप्रेतीले मन छुने शैलीमा...
एनआरएनए बृहत् एकता गर्न अपिल
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले संस्था भित्र बृहत् एकताका लागि अपिल गरेका छन्।
शुक्रवार एक वक्तव्य प्रकाशित गर्दै संयोजक घलेले संघ अहिले गम्भीर मोडमा आइ पुगेको बताए।
"यही...























