राष्ट्रसंघद्वारा भारत र पाकिस्तानलाई ‘अधिकतम संयम अपनाउन’ अपील

काठमाडौं । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई 'अधिकतम संयम अपनाउन' अपील गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले भारत पाकिस्तानको घटनाक्रमप्रति चिन्तित भएर परिस्थितिको...

पब्जी मोबाइलकाे फाइनल चरणमा यी १६ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनसिप साउथ एसिया फाइनल चरणमा नेपालका १२ टोली छनोट भएका छन् । फाइनल चरण अप्रिल २५ देखि २७ सम्म हुनेछ । लाइभ युट्युबमा हुनेछ । हरेक दिन ५ खेल हुनेछ।...

जनतामा व्यापक असन्तुष्टि

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले ठूला दुई दल मिलेर सरकार बनेपछि जनतामा व्यापक निराशा र असन्तुष्टि बढेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएका बजेट अधिवेशनको पहिलो बैठकलाई दलको...

निराशा मौलाउँदै गएकाेबारे गम्भीरताका साथ सोच्नु पर्छ : सांसद गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले जनतामा देखिएको निराशा र मौलाउँदै गएका विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई दलीय हैसियतमा सम्बोधन गर्दै उनले यस्तो...

फेसबुकलाई प्रतिबन्ध लगाउने चेतावनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए फेसबुक (मेटा)लाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो...

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको छ । शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प...

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो । बिहीबार छापावाल सुन तोलामा १ लाख...

महाभूकम्पको स्मृति दिवस मनाइयाे

काठमाडौं । आज २०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवसका अवसरमा विभिन्न सचेतना मुलक कार्यक्रम गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । त्यसकै सम्झनामा आज काठमाडौं उपत्यकासहित देशभरका...

आज प्रधानमन्त्री ओलीले सम्बोधन नगर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन्। बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने तय भए पनि अन्तिम अवस्थामा स्थगित भएको हो। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक...

शिक्षकको माग तत्काल सम्बोधन गर्न ध्यानाकर्षण

काठमाडाैं । शिक्षकको माग तत्काल सम्बोधन गर्न नेपाली  काँग्रेसका शुभेच्छुक संस्थाहरुले नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागले शिक्षकहरुको मागलाई लिएर शुक्रबार काँग्रेसका केन्द्रीय सदस्य...

RECENT POSTS

HOT NEWS