दैलेखको गुराँसमा फोरजी सेवा सञ्चालन
काठमाडौं । दैलेख जिल्लाको गुराँस गाउँपालिकामा नेपाल टेलिकमले पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश अन्तर्गतको यो दुर्गम क्षेत्रमा टेलिकमले वैशाख ८ गतेदेखि मोबाइल सेवा सुरु गरेको हो ।
यसअन्तर्गत गुराँस गाउँपालिका...
काभ्रेमा रगतकाे शून्य अभाव
काभ्रेपलाञ्चोक । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन...
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तकाे आज शपथ ग्रहण
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।
एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट...
सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन
वीरगञ्ज । बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले सङ्कलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढङ्गले...
आजदेखि विश्व खोप सप्ताह सुरु
काठमाडौं । आजदेखि विश्व खोप सप्ताह सुरु भएको छ । यस्तै, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अप्रिल २२ मा...
आतंकवादी हमलामा मृत्यु भएका सुदिपकाे शव नेपाल ल्याइयाे
दाङ । भारतको कश्मीरमा भएको आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव बिहीबार बिहान बुटवल घरमा ल्याइएको छ ।
आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि कश्मीरमा गएका बुटवलका युवा सुदिपको उक्त हमलामा ज्यान गएको...
‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ को घोषणा
काठमाडाैं । नेपाल प्रज्ञाप्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ को घोषणा गरेको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकारद्वय मोहन दुवाललाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र...
बारा प्रहरीद्वारा तस्करीविरुद्ध आक्रमक कारबाही: ठूलो सेटिङका तस्करी सञ्जाल ध्वस्त ६ करोडको अवैध सामान...
कलैया । जिल्ला प्रहरी कार्यालय बाराले तीन महिनामा काम काजको प्रगति विवरण सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारामा प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग आएसंग माघ १८ गते देखि यता उल्लेखनीय प्रगति गरेको छ।
एसपी...
आज नेप्से घट्याे
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३८ अंककले घटेको छ । आज नेप्से १.२० प्रतिशतले घटेर २६५५.९४ विन्दुमा झरेको छ । आज ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८४...
पूर्वराजासँग भेटघाट गरेको समाचारविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले नेपाली पेन अनलाइन...























