प्रधानमन्त्री ओली र चर्चित फुटबलर कार्लोसबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो। भेटमा प्रधानमन्त्रीले कार्लोसको खेलजीवनसँग सम्बन्धित विभिन्न...

साहित्यकार लक्ष्मी श्रेष्ठले पाँचौँ कृति सार्वजनिक

काठमाडौं । साहित्यकार लक्ष्मी श्रेष्ठकाे पाँचौँ कृति सार्वजनिक भएकाे छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क भएकाे कार्यक्रममा अनेसास न्यु योर्क च्याप्टरले आयोजना गरेको थियाे । अनेसासका निवर्तमान अध्यक्ष गोवर्धन पूजा, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष...

हिफ्जुल कुरान कोर्स सुरु

 कृष्णनगर ।आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु उद्घाटन कार्यक्रममा देशका प्रख्यात उलेमाहरुको प्रेरणादायी सम्बोधन, ज्ञान र अध्यात्मको नवीन क्रान्तिको संकेत सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य...

सशस्त्र प्रहरी बल, कृष्णनगरद्बारा ईनारमा खसेको गाई उद्बार

कृष्णनगर । सशस्त्र प्रहरी बल कृष्णनगरले हिजो रात्रि इनारमा खसेको गाइको उद्धार गरेको छ। कपिलवस्तु जिल्लाको कृष्णनगनर नगरपालिका वडा नं ४ रमवापुर स्थित सार्वजनिक पानीको ईनारमा सोही गाँउ  बस्ने प्रकाश कुमार शर्माको गाईलाई कुकुरले लखेट्दा...

राजावादी प्रदर्शनमा पक्राउ थप १३ जना रिहा

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेका थप १३ जनालाई हाजिरी जमानीमा हिरासत मुक्त गरिएको हो । यसअघि यही...

विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया सुरु गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट प्रतिवेदन आउनासाथ संसद्‌बाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया सुरु गर्ने जनाएका छन् । बुधबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा उनले उक्त विधेयक संसद्मा प्रुस्तुत गर्नेगरी क्यालेन्डर सुरक्षित...

जम्मु कश्मीरमा आतङ्कवादी हमलाको निन्दा

काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको...

काश्मीर घटनापछि भारत फर्किए मोदी

एजेन्सी । २६ जनाको ज्यान जाने गरी जम्मु काश्मीरमा भएको आतङ्कवादी हमला पछि साउदी अरेबियाको भ्रमण छोट्याएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कीएका छन् । उनी भर्खरै नयाँ दिल्ली विमानस्थलमा अवतरण गरेको भारतिय सञ्चार...

श्री हल्चोक आकाश भैरवको १२ बर्षे विशेष जात्रा सुरु (भिडियाे सहित)

काठमाडौं । प्रत्येक  १२ वर्षको एक पटक देखाइने श्री हल्चोक आकाश भैरवको विशेष जात्रा सुरु भएको छ। जात्राको पहिलो दिन वैशाख–१ गते हल्चोक आकाश भैरवको गुठीको घर अगाडि नृत्य प्रदर्शन गरेको थियो ।  बैशाख २ गते...

सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घट्याे

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ । मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १...

RECENT POSTS

HOT NEWS