नवराज विक हत्या प्रकरणमा २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ...

प्रमबाट आतंकवादी कार्यहरूको कडा भत्र्सना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मु कश्मिरमा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले आतंकवाद विरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतंकवादी...

देशभर गर्मी बढ्न थाल्याे

काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले ताता हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल...

नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, ९ वैशाख नेपाल प्रहरी अस्पताल महाराजगंज र नेपाल नेत्रज्योति संघबीच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक दिपक...

 इसेवाको नाममा ठगी घटनाहरू बढिरहेकाले सतर्क रहन आग्रह

काठमाडौं । इसेवाको नाममा सामाजिक सञ्जालमार्फत उपभोक्तालाई सम्पर्क गरी ठगी गर्ने घटनाहरू बढिरहेका छन् भन्दै कम्पनीले आफ्ना ग्राहकहरूलाई सतर्क रहन आग्रह गरेको छ। इसेवाका अनुसार हाल केही व्यक्तिहरूले व्हाट्सएप, भाइबर लगायतका माध्यममार्फत उपभोक्तासँग ओटीपी, एमपिन र...

विद्युतीय एरो फ्लाइट नेपालमा छिट्टै ल्याउन सकिने

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विद्युतीय एरो फ्लाइट नेपालमा छिट्टै ल्याउन सकिने बताएका छन् । चौधरीले मंगलबार सामाजिक सञ्जालमा चीनको अटोफ्लाइट कम्पनीले निर्माण गरेको फायर फ्लाइटको परीक्षण उडानमा सहभागी भएको तस्बिर र...

शिक्षामन्त्रीको राजीनामाको निहुँमा प्रधानमन्त्रीमाथि आक्रमण

काठमाडौं । एमाले नेता विष्णु रिजालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको निहुँमा प्रधानमन्त्री केपी शर्मामाथि नियोजित रूपमा आक्रमण भएको तर्क गरेका छन् । समस्याका बिचमा पद छाडेकी भट्टराईको देवत्वकरण गर्ने र उनलाई मन्त्री बनाउने अनि सबैतिर...

नेप्से परिसूचकमा गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो...

नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिला पक्राउ

काठमाडौं । नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा दैलेख घर भई ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११...

मृत अवस्थामा फेला

काठमाडौं । स्याङ्जा, भीरकोट नगरपालिका-१ हेलु बस्ने ६० वर्षीय तेज बहादुर भाट क्षेत्री सोही ठाउँस्थित आँधिखोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् । पाल्पा, तिनाउ गाउँपालिका-३ शिसुवाको भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी...

RECENT POSTS

HOT NEWS