जुनियर स्कुल प्रिन्सेसमा शिवंशी गिरी विजेता
काठमाडौं । सिजन मिडियाद्वारा आयोजना गरेको जुनियर स्कुल प्रिन्सेस २०२५ मा सिनियर ग्रुपबाट शिवंशी गिरी विजेता चयन भएकी छन् । सोमबार सम्पन्न कार्यक्रममा फस्ट रनरअप प्रणविश्री सिंह, सेकेन्ड रनरअप परी गुरागाई, थर्ड रनरअप आर्या...
तीन हजार १०० करदाताले आय विवरण बुझाएन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुझाई सक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् ।
कार्यालयका सूचना अधिकारी...
राप्रपाले ६ बुँदे मागसहित दिए धर्ना
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएको छ।
जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू काठमाडौं प्रशासन अगाडि धर्ना बसेका हुन्।
६ बुँदे मागसहित धर्ना दिएका हुन्।
यस अघि काठमाडौंको बिजुलीबजार...
रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै संयुक्त इजलासमा पठाउन आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश भएको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि...
टिकटकमा पेस्तोल देखाएर भिडियो पोस्ट गर्ने पक्राउ
कपिलवस्तु । टिकटकमा पेस्तोल देखाएर भिडियो पोस्ट गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख ६ गते रघुबिन्द यादव नामक टिकटक एकाउन्टबाट पेस्तोलसहितको भिडियो भाइरल भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।
भाइरल भएको...
भारतका शहरी मामिलामन्त्री मनोहरलाल नेपाल आइपुगे
काठमाडौं । भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय मन्त्री खट्टर सङ्खुवासभा जिल्लास्थित अरुण...
यूएईका परराष्ट्रमन्त्री अल नाह्यान आज नेपाल आउँदै
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज नेपाल आउँदै छन्।
उनको यो भ्रमण परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाल बाहिर रहँदा हुन लागेको हो।
शेख अब्दुल्लाहको...
सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुग्याे
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा परेको छ । मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा...
कक्षा १२ को परीक्षा नरोक्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम...
मेराे रूचि शिक्षा मन्त्रीमा छैन
काठमाडौं । एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो भइरहेको छ । यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य सम्भावित शिक्षा मन्त्रीको रुपमा...























