चलचित्र ‘मैना’को निर्माण घोषणा

काठमाडौं । चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘मैना’ निर्माणको घोषणा गरेका हुन् । चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ । थिम पोस्टरले क्राइम थ्रिलर सिनेमाको संकेत गरेको छ । यस...

पुरानो राजनीतिक संस्कारविरुद्ध एक हुनुपर्छ : पुर्वमन्त्री श्रेष्ठ

काठमाडौं । पुर्व शिक्षा मन्त्री एवम्  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट राजीनामा दिएकी सुमना श्रेष्ठले आगामी २०८४ को निर्वाचनमा पुरानो राजनीतिक संस्कारको विरुद्धमा नयाँ भनिएका सबै शक्तिहरुले गठबन्धन बनाउनुपर्ने जनाएकी छन् । अब बालेन...

तातोपानी नाका नाकालाई थप व्यवस्थित गर्न निर्देशन

काठमाडाैं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन्। वार्षिक रु २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल-चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका...

सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ। स्वास्थ्य उपचारका लागि राणालाई हिरासतबाट छाड्ने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ। राप्रपा महामन्त्री राणा...

आज विश्व सम्पदा दिवस

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने...

डल्फिन मिनीले वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्याे

काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ  । २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित  न्युयोर्क इन्टरनेसनल अटो शोमा...

एफसी चितवनले एनएसएलको प्ले अफमा स्थान बनाए

काठमाडौं  ।लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्ले अफमा स्थान बनाएकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहिबार भएको खेलमा धनगढी एफसी विरुद्ध ३–१ को उत्कृष्ट...

निजामती विधेयकमाथि मुल समितिमा छलफल सुरु

काठमाडौं । निजामती विधेयकमाथि मुल समितिमा छलफल भइरहेको छ। संसदीय उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेपछि छलफल सुरु भएको हो। नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो।...

देवी प्रतिभा नेपाल आइपुगिन्

पोखरा । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन्। उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन्। देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने...

सुनको मूल्य घट्याे

काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८००...

RECENT POSTS

HOT NEWS