तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग

काठमाडौं । जनमत पार्टीले आन्दोलनरत शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग...

PLEASE परियोजना अन्तर्गत बल्खु खोलामा TRASH BOOM पुनःस्थापना

काठमाडौं ।  उपत्यकाको प्रमुख सहायक खोलामध्ये एक बाल्खु खोलामा प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन तथा नदी प्रदूषण न्यूनीकरणको उद्देश्यले "PLEASE" परियोजना अन्तर्गत किर्तिपुर नगरपालिका वडा नं. १ मा Trash Boom पुनःस्थापना गरिएको छ। उक्त कार्य एकीकृत...

राप्रपाको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू तितरवितर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू तितरवितर भएका छन् । नयाँ बानेश्वर–माइतीघर सडकखण्डमा भएको प्रदर्शन केहीबेर अघिबाट तितरवितर भएको छ । प्रदर्शनकारीहरूलाई तितरवितर बनाए पश्चात अहिले बबरमहल क्षेत्रकोसडकका साइड लेनमा सवारी चल्न...

गणतन्त्र पक्षधर शक्तिहरुलाई एक ठाउँमा उभिन आह्वान

काठमाडौं । तीन राजनीतिक दलका शीर्ष नेताहरुले गणतन्त्र पक्षधर शक्तिहरुलाई एक ठाउँमा उभिन आह्वान गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी...

२०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरेका छन्। शनिबार काठमाडौँमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै...

निषेधित क्षेत्र तोड्ने बारे गृहकाे गम्भीर ध्यानाकर्षण

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । आज हुने प्रदर्शनले सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोड्ने भन्दै चेतावनी दिइएको छ । राप्रपाले यस्तो चुनौती दिएसँगै सरकारले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको...

हुथी विद्रोहीलाई लक्षित आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु

साना । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् । आक्रमणपछि...

आज देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको...

चट्याङबाट तीन दिनभित्र २८ जना घाइते

काठमाडौं  । प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिनेक्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ । पछिल्लो तीन दिनभित्र २८ जना घाइते भएका छन् । राष्ट्रिय...

राजावादी प्रदर्शनका क्रममा लुटपाट गर्ने व्यक्तिहरू छुट्न थाले

काठमाडौं । गएको १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थालेका छन्। कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट स्याउ, रक्सी, लत्ताकपडा, कोल्डड्रिंक्स चोर्नेहरूलाई विभिन्न मितिमा प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले...

RECENT POSTS

HOT NEWS