आजदेखि महानगरभित्र खाद्य गुणस्तरको परीक्षण
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य गुणस्तरको परीक्षण, अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।
महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको...
बोलेरोमा करेन्ट लागेर चार जनाको ज्यान गयाे
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ।
ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र...
एमालेका बालगिरी कुँवर निष्कासित
काठमाडौं । भीम रावलले सुरु गरेको ‘मातृभूमि जागरण अभियान नेपाल’लाई साथ दिएको भन्दै एमालेले सूदूरपश्चिमका एक नेतालाई निष्कासन गरेको छ ।
एमाले सुदूरपश्चिम सचिव रण बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै प्रदेश लेखा कमिटी सदस्य...
आज संसदीय समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गतका ३ वटा समितिका बैठक सोमबार (आज) बस्दैछन् । प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बस्न लागेको हो ।
राज्यव्यवस्था तथा सुशासन समितिको समितिको बिहान ११ बजे बस्ने तय भएको...
सवारी दुर्घटनामा २ जनाको मृत्यु
तनहुँ । भानु नगरपालिका-१० नेपालडाँडास्थित डुम्रे बेसीशहर सडकमा बा.२ ख ४०२२ नम्बरको माईक्रो र ग.२६ प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते...
डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचित
काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्षका लागि डिष्ट्रिक्ट गभर्नरमा लायन मिलन बाबु मल्ल मतसहित निर्वाचित भएका छन् ।
राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न तेस्रो कन्भेन्सनबाट इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीमा पिडिजी लायन ध्रुब...
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा नरोक्ने दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने दाबी गरेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा केहीले...
राप्रपाको प्रदर्शनमा नियन्त्रणमा रहनेको संख्या सात पुग्याे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहनेको संख्या सात पुगेको छ ।
युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल पनि नियन्त्रणमा लिएसँगै संख्या सात पुगेको हो । उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो ।...
चितवन र पोखराबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीच हुन लागेको एलिमिनेटर खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुुरु हुने तालिका छ । आजको विजेता टोली...
५ किलो ९४० ग्राम अफिमसहित पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ५ किलो ९४० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार बिहान हेटौंडा–१९, नेवारपानीबाट लागुऔषध अफिमसहित चितवन राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङलाई नियन्त्रणमा लिएको हो।
इलाका...






















