धवलागिरि क्याम्पसमा स्ववियु अध्यक्षमा शेख निर्वाचित

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा आस्मिक शेख निर्वाचित भएकी छिन् । सम्पन्न मतगणनामा शेखले नेपाल विद्यार्थी संघका उम्मेदवार सृष्टी आचार्यलाई ६२ मतान्तरले पछि पार्दै निर्वाचित भएकी हुन् । अखिल...

वृहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारीबारे छलफल

काठमाडौं । कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण, सिधा हवाई उडान, वृहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारीबारे छलफल गरेका छन् । कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक...

शहीद ब क्याम्पस रामपुरमा स्ववियु निर्वाचनको मतगणना स्थगित

पाल्पा। शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा स्ववियु निर्वाचनको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सृजना भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत त्रिविक्रम खनालले सूचना मार्फत जानकारी दिए। सर्वपक्षीय छलफल पश्चात्...

काभ्रे ब क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी

बनेपा । काभ्रे बहुमुखी क्याम्पस बनेपाको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको छ । नेकपा एमाले निकट अनेरास्वियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट सभापतिका उम्मेदवार बनेका अनेरास्वियुका मिलन गौतमलाई...

एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। बुधबार...

बैंकहरुको निक्षेप ४० अर्ब रुपैयाँले बढ्याे

काठमाडौं । एक महिनामा बैंकहरुको निक्षेप ४० अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार २० वटा वाणिज्य बैंकले फागुन महिनाको अवधिमा ३९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थपेका हुन् । यही अवधिमा...

सेती लोकमार्ग निर्माण रोकिएको डोटी खण्डको काम सुचारु हुने

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने सेती लोकमार्गको रोकिएको काम पुन: सुचारु हुने भएको छ । मंगलबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य...

सिटिजन्स बैंकमा आईफोन १६ जित्ने अवसर

काटमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टप अप र फोन फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक...

पुटिनले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्न अस्वीकार

एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्न अस्वीकार गरेका छन्। मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लामो फोनवार्तामा पुटिनले युक्रेनमा ३० दिनसम्म युद्धविराम गर्ने उनको प्रस्तावलाई अस्वीकार गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था...

पाटन क्याम्पसमा विद्यार्थीहरुबीच झडप

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको छ। स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते...

RECENT POSTS

HOT NEWS