विभिन्न धनमाल चोरी
ललितपुर । महालक्ष्मी नगरपालिका-३ ईमाडोल महर्जन चोकस्थित जग्गा भडामा लिई टहरो बनाई बसेका गिर कुमारी श्रेष्ठको कोठाबाट डेढ तोला बराबरको सुनका गहना, मोबाइल १ थान र नगद ३० हजार रूपैयाँ गरी करिब २ लाख...
छेन्दु–पोखरा सिधा उडान थाल्याे
काठमाडौं । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान थालेको छ।
सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३९१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
१ सय २८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान...
केयुका नव नियुक्त उपकुलपति वाग्लेले गोपनीयताको शपथ लिए
काठमाडौं। काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिनुभएको हो।
कुलपति ओलीले...
पाल्पामा स्ववियुको नेतृत्व चयनका लागि मतदान जारी
रामपुर । पाल्पाका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयनका लागि मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त पाँच वटा क्याम्पसमध्ये दुई क्याम्पसमा मतदान प्रक्रिया चलिरहेको छ ।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेन...
आरआरमा स्ववियु निर्वाचन रोक्न माग गर्दै तालाबन्दी
काठमाडौं । सत्तारुढ एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन रोक्न माग गर्दै तालाबन्दी गरेको छ ।
निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको...
कीर्तिपुर सहकारीकाे आयोजनामा रक्तदान सम्पन्न
कीर्तिपुर । कीर्तिपुर बहुउद्देश्य सहकारी लि. को आयोजनामा रक्तदान सम्पन्न भएको छ ।
चैत्र २ गते शनिवार कीर्तिपुर नगरपालिका वडा नं. ९ तगवःपि भएको रक्तदान कार्यक्रममा ३२ जना पुरुष र १२ जना महिला गरि कूल...
अछाम केन्द्रबिन्दु भएर गयाे भूकम्प
काठमाडौं । मंगलबार (आज) बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का अछाम र...
१५ लाख बराबरको चुरोट बरामद
काठमाडाैं । सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद कृष्णनगर, चैत्र ५ भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।
अस्ति साँझ कृष्णनगर न.पा–२...
स्ववियु निर्वाचन सुरु
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएकाे छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक र एक हजार बढी सामुदायिक क्याम्पसमा विद्यार्थीहरूको प्रतिनिधिमूलक थलो स्ववियुको निर्वाचन जारी रहेकाे छ...
अछाममा भूकम्पको धक्का महसुस
काठमाडौं । अछाममा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएको ४. ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
पछिल्लो समय देशका पूर्व,...























