मौसम मुख्यतया सफा रहने
काठमाडौं । अहिले देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी...
१४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा...
अमेरिकाकाे आक्रमणमा परि ५३ जनाको ज्यान गयाे
साना । अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको...
लोकतन्त्रलाई राष्ट्रिय राजमार्गको संज्ञा दिँदै यसमा ब्याक गियर नलाग्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई राष्ट्रिय राजमार्गको संज्ञा दिँदै यसमा ब्याक गियर नलाग्ने जनाएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आइतबार उद्घाटन...
आज नेप्से ओरालो
काठमाडौं । आइतबार २१.६३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ओरालो लागेको छ । सोमबार ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा १०.१४ अंकले नेप्से घटेको हो ।
नेप्से...
मानव बेचबिखन गरेको आरोपमा युवा पक्राउ
काठमाडौं। इराक पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का हिरा तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार बबरमहलबाट पक्राउ गरेको हो ।
उनले...
चलचित्र ‘कर्मा’का कलाकार भन्छन्….
काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकारले यो नेपाली रजतपटमा आइरहेका चलचित्रभन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुबैका हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको दाबी गरेका छन् ।
“यो आइरहेका चलचित्रभन्दा फरक छ ।...
धनुषामा प्रहरीले चलाएको गोली लागेका युवकको पहिचान खुल्यो
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-९ भठियानमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको पहिचान खुलेको छ । घाइते हुनेमा सहिद नगरपालिका-१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव रहेका छन् ।
सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा सोमबार...
ब्रोकाउलीमा भेटियो विषादी
काठमाडौं । देशकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको ब्रोकाउलीमा बढी मात्रामा विषादी भेटिएको छ ।
भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा सोमबार ल्याइएको ब्रोकाउलीमा ८८.६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको...
मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
विराटनगर । माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ । विराटनगरस्थीत सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखज्यूले उद्घाटन गर्नुभएको हो ।
महायज्ञलाई आचार्य...























