म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर दुईपटक गयाे भूकम्प

काठमाडौं । म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर दुईपटक भूकम्प एको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ३:१४ बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। भूकम्पको तीव्रता ४ म्याग्नेच्युड मापन भएको केन्द्रले जनाएको...

कुलमान घिसिङलाई सफाइ पेशको लागि पत्र पठाइयाे

काठमाडाैं ।  उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेशको लागि पत्र पठाएको छ । अस्ति बुधवारको मन्त्रिपरिषद बैठकले घिसिङसँग स्पष्टीकरण सोध्ने निर्णय गरेपछि मन्त्रालयले हिजो पत्र पठाएको हो...

मुक्कुमलुङ आन्दोलनका पक्षधरविरूद्ध वारेन्ट जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर अभियन्ताविरूद्ध वारेन्ट जारी गरेको छ । आन्दोलनमा लागेर घाइते भएकाहरूलाईसमेत पक्राउ गर्न उर्दी जारी भएको पीडितको गुनासो छ । हालसम्म प्राप्त विवरण अनुसार वारेन्ट जारी गरिएका व्यक्तिको...

कुलमानलाई राजनीतिमा उत्रिन महावीरकाे सुझाव

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई राजनीतिमा उत्रिन सुझाएका छन् । पुनले शुक्रबार एक फेसबुक पोस्टमार्फत् आफुलाई दुख दिने ऊर्जामन्त्री दीपक खड्काको क्षेत्र (संखुवासभा) बाट चुनावमा लडेर...

पूर्वराजा शाहलाई चुनाव लडेर अघि बढ्न चुनौती

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र ब्यूँतने सपना नदेख्न भनेका छन् । देशकै सबैभन्दा ठूलो कागज उद्योगको उद्घाटनका लागि बिहीबार महोत्तरी पुगेका ओलीले नेपालमा जन्मिँदै कोही राजा हुने र कोही रैती भएर बस्ने...

एनएसएलको मुख्य प्रायोजन एनसेल

काठमाडौं । आउँदो चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रायोजक घोषणा गरिएको हो । प्रायोजन सम्झौतामा नेपाल सुपर लिगकी चेयरपर्सन आश्रयता कार्की चाैधरी...

दोस्रो विश्वयुद्धको बम फेला

पेरिस । फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेल स्टेसनमा शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय एसएनसिएफ रेल कम्पनीले सेन्ट डेनिस उपनगरको क्षेत्रमा मर्मत...

अस्ट्रेलियाका रोस बने राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक

काठमाडाैं । राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन्। अखिल नेपाल फूटबल संघ (एन्फा)ले रोसलाई आइतबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो। उनलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाका महासचिव...

मस्कले अमेरिकामा संसारकै ठूलो घोटाला भएको दाबी

एजेन्सी । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले अमेरिकामा संसारकै ठूलो घोटाला भएको दाबी गरेका छन् । जो रोगनसँगको तीन घण्टा लामो अन्तर्वार्तामा अमेरिकाको संघीय सरकारमा भइरहेको भ्रष्टाचार, ठगी र अनियमितताको उनले खुलासा गरेका...

नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा मानव तस्करी

काठमाडौं । भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा मानव तस्करी हुने गरेको विषय खुल्मखुला हिसावमा रहेको छ   । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानमा यस्तो देखिएको प्रहरी स्रोतको दावी छ ।भजिट...

RECENT POSTS

HOT NEWS