सुनिल क्षेत्री पुनः भारतीय फुटबल टोलीमा
एजेन्सी । भारतीय पूर्व कप्तान सुनिल क्षेत्री अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको वर्ष दिन नपुग्दै भारतीय फुटबल टोली फर्केका छन् । गत जुनमा सन्न्यास लिएका सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको...
गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुर । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बैठकले...
श्रम ठगीसम्बन्धी मुद्दा उल्लेखनीय रूपमा दर्ता
सुर्खेत । वैदिशक रोजगारमा जानेको अहिलेको अवस्था कहालीलाग्दो रहेकोछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन –२०२४’ मा सो अवस्था देखिएको हो ।
उक्त प्रतिवेदनले वैदेशिक रोजगारीमा कहालीलाग्दो स्थिति रहेको स्पष्ट देखाएको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं । चितवन, राप्ती नगरपालिका-५ खहरे पुलस्थित सडकमा रोकी राखेको ग.प्र.०४- ००१ ख ००५१ नम्बरको ट्रकमा बा.७ च २७१७ नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा कारका चालक भरतपुर महानगरपालिका-११ बस्ने ६५ बर्षीय बद्री प्रसाद भट्टराईको...
वर्ल्डलिंकका नयाँ ग्राहक १० भाग्यशाली विजेताले आईफोन १६ उपहार पाउने
काठमाडाैं । दुरसञ्चार संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन१६ उपहार दिने घोषणा गरेको छ।
आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्स लि.ले नयाँ...
सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकाललले यस्तो आरोप लगाएका हुन् । उनले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा...
१५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका १५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन...
२ अध्यादेश स्वीकृत
काठमाडौं । राष्ट्रियसभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ र सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकले दुवै अध्यादेश...
अस्पतालबाट पूर्वयुवराज पारस डिस्चार्ज
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्।
शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।
अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो। उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको...






















