पास निलम्बन गरेकोमा ध्यानाकर्षण
काठमाडाैं । प्रश्न सोधेको आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।
यही फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्री...
आज सुनको भाउ बढ्याे
काठमाडाैं । आज सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो...
किसान सरल कर्जा सम्बन्धी प्रारम्भिक सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र जुम्लाको सिञ्जा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले...
विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको...
हमास नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न निर्देशन
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिनुभएको छ । उहाँले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न...
करणी गरेकाे आरोपमा एस पार्टीका नेता पक्राउ
वालिङ । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ ।
कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको...
तराई-मधेश जागरण अभियान’ को समय तालिका हेरफेर
काठमाडौं । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ को समय तालिका हेरफेर भएको छ ।
पार्टीका जनसंगठनके भेलालगायतका कार्यक्रम परेकाले अभियानको समय तालिकामा केही हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ...
‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ सार्वजनिक
काठमाडौं । चर्चित फोटो पत्रकार अनिल रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ बहुभाषिक पुस्तक सार्वजनिक भएको छ ।
गत शुक्रबार सार्वजनिक गरिएको कार्यक्रममा ललितपुर महानगरापलिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा पुस्तकको...
सरकार र आन्दोलनरत ग्यास उद्योगीबिच पाँचबुँदे सहमति
काठमाडौं । सरकार र आन्दोलनरत ग्यास उद्योगीबिच पाँचबुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीबिच प्रतिसिलिन्डरमा १२ रुपियाँ...
अभौतिक मुद्राको कारोबारमा संलग्न सहित सात जना पक्राउ
काठमाडौं । अभौतिक मुद्राको कारोबारमा संलग्न १ जना र उनलाई लुटपाट गरेको अभियोगमा ६ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अभौतिक मुद्राको कारोबारमा संलग्न धादिङ खनियाबास गाउँपालिका-४ घर भई काठमाडौं...

























