घरपरिवारमा सुधारिएको चुल्हो बितरण गर्ने सम्झौता

लुम्बिनी । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) र नेपाल ट्रेजर कार्वन लिमिटेडबिच नगरका ग्रामीण तथा परम्परागत चुल्हो प्रयोग गर्दैआएका घरपरिवारमा सुधारिएको चुल्हो बितरण गर्ने सम्झौता भएको छ । कार्वन उत्सर्जन कम गरी जलवायु परिबर्तनको असरमा सुधार गर्ने...

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन आयोजना गर्ने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा...

राप्रपाले मोटरसाइकल र्‍याली निकाल्याे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राजतन्त्रको पक्षमा राप्रपाले बबरमहलदेखि नारायणहिटीसम्म मोटरसाइकल र्‍याली गरेको हो । बबरमहलबाट शुरू भएको र्‍याली त्रिपुरेश्वर हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयसम्म अघिसम्म पुगेको थियो...

नेपाली क्रिकेट टोली चारदेशीय महिला टी-२०आई शृंखला खेल्न जाँदै

काठमाडौं । यही मार्च ८ देखि युगाण्डामा सुरु हुने चारदेशीय महिला टी-२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोलीको...

मृत अवस्थामा फेला

काठमाडौं । कैलाली, घोडाघोडी नगरपालिका-४ स्थित ट्याङ्ना नदीमा सोही ठाउँ बस्ने ६६ वर्षीय बाधुराम चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहस्थित खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब २०...

भरूवा बन्दुक सहित एक जना पक्राउ

बैतडी । दोगडाकेदार गाउँपालिका-८ चौरथली कालागाउँ बस्ने ५१ वर्षीय पाल बिष्टलाई भरूवा बन्दुक १ थान, गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-१ घर भएका ३४ वर्षीय उद्धव बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका-१ हात्तीथलामा हर्क बहादुर खडायतलाई २०८० कात्तिक २८ गते उद्धव लगायतका व्यक्तिहरुले...

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे निर्वाचित

काठमाडाैं ।  नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान बिजुक्छे पुनः निर्वाचित भएका छन् । भक्तपुरमा भएको पार्टीको आठौं महाधिवेशनले बिजेक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको एक नेताले जानकारी गराए । महाधिवेशनले बिजुक्छेको अध्यक्षमा ३३ सदस्यीय...

अवैध लागूऔषध गाँजा २२ किलोग्राम सहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ २२ किलोग्राम सहित दुई जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ४० वर्षीय RAFEEQUE MADATHUMTHAZHA...

आज प्रतिनिधिसभामा ५ अध्यादेश पेश हुँदै

काठमाडौं ।  प्रतिनिधिसभामा आज ५ वटा अध्यादेश पेश हुने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका अध्यदेशमध्ये भूमिसम्बन्धी अध्यादेश पेश हुनेछैन। आजको बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी...

RECENT POSTS

HOT NEWS