आजकाे माैसम यस्ताे रहने
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुलुकका अन्य भागमा मौसम सफा...
अब प्रदेशमै लाइसेन्स छापिने
काठमाडौं । आगामी साउन १ गतेदेखि सवारीचालक अनुमतिपत्र छपाइ गर्न सात वटै प्रदेश सरकार तयार भएका छन् । यातायात व्यवस्था विभागले अहिलेसम्म छपाइ गर्न बाँकी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ गर्ने र आगामी वैशाख १...
कलंकीबाट खैरो हेरोइन किनबेच गरेको आरोपमा चार पक्राउ
काठमाडौं । खैरो हेरोइन किनबेच गरेको आरोपमा सशस्त्र प्रहरीले काठमाडौंको कलंकीबाट ४ जनालाई पक्राउ गरेको छ।
आरोपीहरूको साथबाट ३४ ग्राम खैरो हेरोइन बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जनाए।
पक्राउ पर्नेमा धादिङ घर भएका...
नेप्से २८४६ अंकमा कायम
काठमाडौं । मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा...
बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा
काठमाडौं । ललितपुरको टीकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ ।
बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले लामो समयको प्रयासपछि नियन्त्रणमा लिएको हो ।
बिहानै निस्किएको...
राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक चरणमा ३० खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि...
सरकारले अध्यादेश ल्याउनु नै गलत : प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामान्य अवस्थामा अध्यादेश ल्याउने विषय लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।
कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा...
सुमनामाथि सभामुखबाट ‘इगोसेन्ट्रिज्म’ को आरोप !
काठमाडौं । संसद् बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ बोल्न खोजेको र सभामुख देवराज घिमिरेले समय नदिएको विषयमा आरोपप्रत्यारोप सुरु भएको छ । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युटमा अध्ययनरत नेपाली छात्राको शंकास्पद मृत्यु...
भूमिसम्बन्धी अध्यादेश नबढाउने सरकारकाे निर्णय
काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए।
सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि सम्बन्धी अध्यादेशमा...
बाग्मतिलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा
वीरगन्ज / दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको तेस्रो खेलमा बाग्मति फुटबल क्लब सर्लाहीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
आर्दशनगर रंगशालामा जारी खेलमा नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले बाग्मति फुटबल क्लब...
























