स्ववियु निर्वाचनको प्रक्रिया सुरु
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ।
त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी...
नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व आज चयन हुँदै
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनबाट नयाँ नेतृत्व आज चयन हुँदैछ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन सोमबार सकिएन र आज नयाँ नेतृत्व चयन हुने बताउनुभयो...
भ्रमको खेतिमा पीएचडी मिल्ने हो भने केपी नेतृत्वको सरकारलाई दिए हुन्छ : मेयर...
काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने केपी ओली नेतृत्वको अहिलेको सरकारलाई दिए हुन्छ भन्दै टिप्पणी गरेका छन् ।
केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले...
केपी ओली कप फुटबलको उपाधिमा मच्छिन्द्रकाे ह्याट्रिक
काठमाडौं । मच्छिन्द्र एफसीले केपी ओली कप फुटबलको उपाधिमा ह्याट्रिक गरेको छ । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मच्छिन्द्रले दबदबा कायमै राखेको हो ।
मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले...
स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
साेमबार बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका...
केपी ओली कप हेर्न दर्शकहरू दिउँसो १ बजेदेखि नै रंगशाला पुगे
काठमाडौं । काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल आज सुरु भएकाे छ । साँझ ६ बजेदेखि सुरू भएकाे फाइनल हेर्न दर्शकहरू दिउँसो १ बजेदेखि नै रंगशाला पुगेका थिए ।
तर फाइनल खेलको...
हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।
शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।
उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको...
चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना कारागार चलान
विराटनगर। विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना कारागार चलान भएका छन् ।
चाँदनीको हत्या आरोपमा आमा ३५ वर्षीया राजकुमारी राय...
सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर रहेको हो ।
शुक्रबारदेखि सुन तोलामा एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार...
नेपाललाई एक वर्षभित्रै ‘ग्रे लिस्ट’ बाट निकाल्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जिवी नेपालले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्ट सूचीबाट बाहिर निकाल्न नेपालका राजनीतिक दलहरु प्रतिवद्ध भएर लाग्नुपर्ने जनाएका छन् । आज (सोमबार) नेपाली रेडियो...

























