एक सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्नेमा जोड
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार झापाको बुद्धशान्तिमा भागिरथा बुद्धशान्ति अस्पतालको निरीक्षणका क्रममा मन्त्री पौडेलले यस्तो जनाएका हुन्।...
एमालेका नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने निर्णय
काठमाडौं । नेकपा एमालेले नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने निर्णय गरेको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
प्रचार तथा प्रशारण विभाग प्रमुख राजेन्द्र...
मौसम सफा रहने
काठमाडौं । आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...
केपी ओली कपको आज फाइनल खेल हुँदै
काठमाडौं । केपी ओली कपको आज फाइनल खेल हुँदैछ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।
मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक...
राष्ट्रिय सभाको बैठक क्यालेन्डर बिनै बस्न थाले
काठमाडौं। राष्ट्रिय सभाको बैठक क्यालेन्डर बिनै बस्न थालेको छ ।
पछिल्लो समयमा संघीय संसदमा दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा क्यालेन्डर बनाएर बस्दै आएका थिए । दुवै सदनले फागुन १५ गतेसम्मको क्यालेन्डर बनाएका थिए...
ओली नेतृत्वको सरकारले आयु लम्ब्याउन जालझेल गर्ने
काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफ्नो आयु लम्ब्याउन जालझेल गरिरहेको आरोप लगाएका छन् ।
जसपा नेपालको आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा पेश गरेको राजनीतिक, संगठनात्मक प्रतिवेदनमा...
स्ववियु निर्वाचनबारे १३ बुँदे निर्देशन जारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको छ ।
शुक्रबार त्रिविको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो ।...
पूजा कोठामा गाडिएको अवस्थामा शव भेटियाे
ढल्केबर । गत शनिबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५, बनिनियाँस्थित एक घरमा सातादेखि ताल्चा लागेको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । प्रहरीले अनुसन्धानको क्रममा घरभित्र प्रवेश गर्दा पूजा कोठामा गाडिएको अवस्थामा २० वर्षीया अन्जलीदेवी यादवको शव...
विश्वकप विजेता बुफाेन नेपाल आईपुग्याे
काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलरक्षक जियालुजी बुफोनो आइतबार नेपाल आइपुगेका छन् । केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टका रुपमा सहभागी हुन आइतबार बिहान नेपाल आइपुगेका हुन् ।
उनले केही दिनअघि केपी ओली कप...
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको जनाएका छन् ।
आइतबार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन् ।
उनले अनुशासित...

























