अन्तरराष्ट्रिय महिला दिवसकाे राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको जनाउनुभएको छ ।
अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा...
जसपाका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश
सर्लाही । उपेन्द्र यादव नेतृत्वको जसपाका नेपालका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
‘जनतासँग माओवाद, तराई मधेस जागरण अभियान’अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादीमा प्रवेश गरेका हुन् ।
उनलाई माओवादी केन्द्रका...
होली गीत ‘आयो रे आयो हाप्पी होली’ सार्वजनिक
काठमाडौं । फागु पूर्णिमा नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू धमाधम सार्वजनिक हुन थालेका छन् । समीक्षा र विश्व चौधरीको स्वर रहेको होली गीत ‘आयो रे आयो हाप्पी होली’ सार्वजनिक भएको छ ।
गीतमा उपेन्द्र ‘अविरल...
चलचित्र ‘छावा’ ले बनायाे रेकर्ड
काठमाडौं । विक्की कौशल आजकल चर्चामा छन्। गत महिना उनको फिल्म छावा हलमा रिलिज भएको थियो। त्यसबेलादेखि, यो चलचित्र जताततै छ। फेब्रुअरी १४ मा रिलिज हुने फिल्म 'छवा'मा विक्की कौशलसँग रश्मिका मन्डाना मुख्य भूमिकामा देखिएकी...
अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन प्रकृया बढ्याे
काठमाडाैं । अवैध प्रयोग बढेपछि सरकारले ‘वाकिटकी’को नियमन गर्न आवश्यक प्रकृया अगाडि बढाएको छ । ‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपत्कालीन सेवा र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’को पहुँच...
उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्य सहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक...
पुरूष क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै
काठमाडौं । नेपाली पुरूष क्रिकेट टिमले आगामी जुन महिनामा लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा गएर नेपालले त्रिदेशीय शृंखला खेल्ने छ ।
क्रिकेट स्कटल्याण्डले आफ्नो वेबसाइटमा उल्लेख गरेको...
चैते धानको न्यूनतम समर्थन मूल्य तोक्याे
काठमाडाैं । सरकारले चालू आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल...
अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
झापा । मेचीनगर नगरपालिका-१० धुलाबारी सृष्टि टोल बस्ने ४५ वर्षीया नाजेरा खातुनलाई अवैध लागूऔषध गाँजा १ किलो १ सय १० ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रदेश प्रहरी कार्यालय धरान र...
प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूबाट शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडालाई नेपाल...

























