प्रधानमन्त्री ओलीलाई एयरपोर्ट गएर पूर्वराजा शाहको स्वागत गर्न अनुरोध
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न अनुरोध गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत शाहीले कतारका राजालाई प्रधानमन्त्रीले स्वागत गर्न हुने नेपालका...
आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो...
नेकपा माओवादी आन्तरिक छलफलमा जुटे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी आन्तरिक छलफलमा जुटेको छ ।
‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ स्थगित गरेर संघीय राजधानी काठमाडौं केन्द्रित भएका माओवादी नेताहरू अनौपचारिक संवादमा जुटेका छन् ।
राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी...
आज राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा सभासमक्ष प्रतिवेदन...
बानेश्वरमा शिक्षकहरुकाे बृहत प्रदर्शन
काठमाडौं । देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन । शनिवार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडामौं केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन...
स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागद्वारा आज यहाँ...
नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन
ल
काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ ।
‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकको केन्द्रीय...
बी डिभिजन लिग आजदेखि सुरु
काठमाडौं । एन्फा बी डिभिजन लिग आज देखि सुरु हुँदैछ। प्रतियोगितामा देशभरीका १४ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेल दशरथ रंगशालामा हुनेछ भने अन्य खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगितामा...
नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला
काठमाडौं । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो...
आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौं । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।
सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले...
























