देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली
काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा...
मुद्दा पुनरावेदन गर्दा ६ महिनामा किनारा लगाउनुपर्ने
काठमाडौं । तोकिएको धरौटी तथा जमानत दिन नसकी थुनामै रहेर मुद्दा पुनरावेदन गर्दा ६ महिनामा किनारा लगाउनुपर्ने व्यवस्था भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिको हकमा पनि लागु हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ । भ्रष्टाचार निवारण ऐनको...
उपत्यकाको सवारी आवागमन प्रभावित
काठमाडौं । साताकाे पहिलाे दिन राजावादीहरुको प्रदर्शनकाे प्रभावका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन गर्न सर्वसाधारणा सास्ती खेप्नु परेकाे छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक ठप्पै बन्द भएको छ ।
राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित...
सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको जनाएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष...
गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने प्रस्ताव
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजावादीले राजतन्त्रको पुनर्स्थापनाको लागि आफ्नो अभियानलाई बढाएर लगेको भन्दै गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने प्रस्ताव गरेका छन् ।
आइतबार एक विज्ञप्ति...
नेप्से आज घट्याे
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आज झिनो अंकले घटेको छ। सोमबारदेखि घट्न थालेको नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो। योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा ओर्लिएको छ। आज बजारमा १० अर्ब ०१...
क्लब विश्वकपको पुरस्कार राशी एक अर्ब डलर
काठमाडाैं । फिफाले अमेरिकामा आयोजना हुने तय भएको पुरुष क्लब विश्वकप प्रतियोगितामा विजेता टोलीहरुलाई एक अर्ब अमेरिकी डलर पुरस्कार वितरण गरिने घोषणा गरेको छ ।
अबको करिब तीन महिनामा हुन लागेको क्लव विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२...
राजालाई स्वागत गर्न पुगे विमान स्थलमा
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा एउटै भीडमा देखिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज ३ बजे पोखराबाट काठमाडौं फर्किने तालिका छ । उनको स्वागतका...
तारा एयर यी स्थानमा नियमित उडान बन्द
सुर्खेत । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ ।
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री...
हिमपात हुन थालेपछि किसानमा खुसी
मनाङ । जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुन थालेपछि किसानमा खुसी थालेका छन्। ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ।
पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ। तल्लो क्षेत्रमा भने हालसम्म...

























