फाल्गुनाेत्सवका लागि भव्य निशान शाेभा यात्रा निकालियो
कपिलवस्तु । जिल्लाकाे कृष्णनगरसम्म भारत बढ्नीबाट श्री श्याम फाल्गुनाेत्सवका लागि भव्य निशान शाेभा यात्रा पुगिसकेकाे छ ।
श्रीराणीसति दादी मन्दिर बढ्नी (भारत) देखि लक्ष्मी नारायण मन्दिर कृष्णनगर(नेपाल) सम्म निकालिएकाे साे यात्रामा दुवै देशका श्रद्धालुहरुकाे व्यापक उपस्थितिमा...
वीरमा दुबै सिफ्टमा अप्रेसन सेवा सुरू
काठमाडौं । देशकै जेठाे वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरू भएको छ। बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन सेवा दुई सिफ्टमा सुरू गरेको हो।
अस्पतालका...
इसेवा वालेट नचलेपछि ग्राहकलाई समस्या
काठमाडौं । तीन घन्टासम्म इसेवा (वालेट)मा समस्या देखा परेपछि ग्राहकमा छ।
छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन।
इसेवाका हजारौं ग्राहक सेवाविहीन भएर...
वर्तमान सरकारका कारण प्रतिगामीहरू सक्रिय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको...
परराष्ट्रमन्त्री डा आरजु भारत प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । राणा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेकी हुन् । उनी भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ गएको उनको सचिवालयले जनाएको...
योगी आदित्यनाथको फोटो प्रधानमन्त्रीको निर्देशनमा राखिएको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिजो भएको राजावादीको प्रदर्शनमा योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको आरोप लगाएका छन्।
सोमबार समाजिक सञ्जालमार्फत उनले उक्त फोटो नेकपा एमालेका अध्यक्षसमेत...
अदालतको अवहेलना गर्दै बद्री केसी
काठमाडौं । गत शुक्रबार परराष्ट्र मन्त्रालयले बोलाएको बैठकमा कानून तथा परराष्ट्र मंत्री तथा कानून सचिवले आगामी मे २०२५ भित्रै एनआरएनएनको एकता महाधिवेशन गर्न सुझाव दिए पछि बद्री केसीले संस्थालाई विभाजनतर्फ लैजान छुट्टै बैठक बोलाएका...
जसपा नेपालले कार्यकारिणी समिति सदस्य थप गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरी पदाधिकारी...
५९ वर्षीय मार्क क्यानडाका नयाँ प्रधानमन्त्री बन्दै
एजेन्सी । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी बन्ने भएका छन्।
उनी लिबरल पार्टीको नयाँ नेता चुनिएसँगै केही दिनमा प्रधानमन्त्री नियुक्त हुने भएका हुन्।
लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले गत जनवरीमा पार्टी प्रमुखबाट राजीनामा दिएका थिए। त्यसयता...
प्रधानमन्त्री ओलीलाई सच्चिन चेतावनी
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन चेतावनी दिएका छन्।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी निर्मल निवास पुर्याएपछि आयोजित जनसम्बोधनमा उनले प्रधानमन्त्री ओलीलाई...

























