म्यूजिक भिडियाे “वरको छायाँले” सार्वजनिक

काठमाडौं । लोक र आधुनिक संगीतको समिश्रणमा तयार पारिएको गीत “वरको छायाँले” सार्वजनिक भएको छ। कवि तथा गीतकार नारायण नेपालको सुमधुर शब्द, सूर्य राई दनुवारको उत्कृष्ट संगीत, र सञ्जय हमालको संगीत संयोजनमा सिर्जना गरिएको यो गीतले...

विश्व कप खो खोका सहभागीलाई सम्मान

ललितपुर । भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खो खो प्रतियोगिता रजत पदक विजयी भएका वागमति प्रदेशका तीनजना खेलाडी, म्यानेजर, प्रशिक्षकहरु, र सेफ डी मिसनलाई सम्मानित गरेको छ । शनिबार ललितपुर खेलकुद परिषदमा ललितपुर खो...

तीन दिने पत्रकारिता तालिम सम्पन्न

कपिलवस्तु । शिवराजमा सञ्चालित तीन दिने पत्रकारिता तालिम शनिबार एक समारोहबीच समापन भएको छ । दलित पत्रकार संघको आयोजनामा फागुन १ गतेबाट सुरु भएको तालिमा जिल्लाका दश पालिकाका २४ किशोर किशोरी सहभागि भएका थिए । समापन...

संविधान संशोधन गर्न गृहकार्य अघि बढाउन कार्यदल बनाउने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आवश्यक गृहकार्य अघि बढाउन कार्यदल बनाउने सहमति भएको छ। सत्तारुढ दलहरुबीच बसेको बालुवाटार बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय राजनीतिक...

काठमाडौं महानगरकाे कार्यसम्पादन जिल्लाभरकै कमजोर

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यसम्पादन मूल्यांकन जिल्लाभरकै कमजोर पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको ५४.३ अंक आएक आएको हो । १७ वटा विभिन्न सूचकमा आयोगले गर्ने मूल्यांकनमा १००...

अध्यादेश स्वीकृत गर्न आवश्यक बहुमत पुर्‍याउन पहल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले अध्यादेशमा नेकपा (एकीकृत समाजवादी)सँग सहयोग माग्न गरेको निर्णयलाई सो पार्टीले स्वाभाविक रूपमा लिएको जनाएको छ । सरकारले ल्याएको अध्यादेशप्रति सत्तारुढ दल लोसपा र सरकारको समर्थन गरेको जसपा नेपाल सकारात्मक नभएपछि...

डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ठगी गर्ने पक्राउ

पोखरा । फेसबुकमा नक्कली आईडी बनाएर डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जना काभ्रेका युवा काठमाण्डौबाट पक्राउ परेका छन्। ‘नेहा गुरुङ’ नामक नक्कली फेसबुक अकाउन्ट बनाएर सोही फेसबुकमार्फत सम्पर्क गरी प्रलोभन देखाएर...

सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं। सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले शनिवार सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको छ । शुक्रवार बसेको संयन्त्रको बैठकले शनिवार ११ बजे सत्ता पक्षीय सबै दलको बैठक बस्ने निर्णय गरेको हो । सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा...

शिक्षामा सरकारी लगानी : छात्रवृत्तिमा मात्र साढे सात अर्ब

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।०८२ मा आधारभूत तहदेखि उच्च तहसम्म अध्ययन गर्ने विद्यार्थीका लागि सात अर्ब ३९ करोड रुपियाँ छात्रवृत्तिबापत वितरण गरेको छ । विद्यार्थीको आर्थिक, भौगोलिक तथा अन्य अवस्था हेरेर सरकारले...

सरकारले ल्याएको अध्यादेश पारित हुनबाट नरोकिने

काठमाडौं  । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने जनाएका छन्। शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक...

RECENT POSTS

HOT NEWS