बिपिन जोशीको सुरक्षित मुक्तिका लागि गरे अपिल
इजरायल । न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
गत मंगलबार...
एनएसएलको खेलाडी अक्सन फागुन १० गते हुने
काठमाडौं। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि खेलाडीको अक्सन यही फागुन १० गते हुने भएको छ ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार प्रेस रिलिज जारी गर्दै तेस्रो संस्करणको...
एनआरएनए : घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा सदस्यता आह्वान
काठमाडौं । सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ।
नयाँ वेबसाइट www.nrnahlc.com मार्फत गैरआवासीय...
एस पार्टीकाे पोलिटब्यूरो बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय,...
गण्डकी प्रदेशमा देशभरिमै उत्कृष्ट चौथो हुन सफल
काठमाडौं । स्याङजाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादनको मुल्यांकनको आधारमा गण्डकी प्रदेशमा पहिलो र देशभरिमै उत्कृष्ट चौथो हुन सफल भएको छ । कालिगण्डी सहित स्याङजाका ३ गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । कालीगण्डकी गाउँपालिका, आँधीखोला गाउँपालिका...
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन्।
उनीहरूलाई प्रहरीले बिहीबार साँझ...
परराष्ट्रमन्त्री ओमानको भ्रमणमा जाने
काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा खाडी मुलुक ओमानको भ्रमणमा जाने भएकी छिन्।
सात दिने भ्रमण आजबाट सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। चार सदस्य भ्रमण आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन राणा...
नयाँ शक्तिको अध्यक्षमा पुन: डा. बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी (नयाँ शक्ति)को अध्यक्षमा पुन: डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्।
अध्यक्ष पदका लागि भट्टराईसँग नेत्र चापागाईं प्रतिष्पर्धामा थिए। उनलाई पराजित गर्दै भट्टराई पुन: अध्यक्षमा हुन सफल भयाे ।
भट्टराईले ८०२ मत र...
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटकाे बोलपत्र स्वीकृत
काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान तथा प्यारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ।
सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार फ्लडलाइट र प्यारापिटका निर्माणको लागि छुट्टाछुट्टै...
रासायनिक मलकाे कालोबजारी रोक्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्।
मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

























