आज ‘भ्यालेन्टाइन्स डे मनाउँदै
काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । पछिल्लो समय युवापुस्ताले नेपालमा पनि यसलाई प्रणय दिवसका रूपमा मनाउन थालेका छन् । यो बिशेष गरी पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको यो ‘पर्व’...
भाषा विधेयकमा देखिएका त्रुटिहरूलाई सचियाएर सदनमा पेस गर्ने प्रतिबद्धता
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले भाषा विधेयकमा देखिएका त्रुटिहरूलाई सचियाएर सदनमा पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरले मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार...
ट्रम्प र पुटिनले युक्रेनको बिषयमा साउदीमा भेट्ने अपेक्षा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गरेका छन्।
ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको...
अपराध गर्नेको मुटु काम्नु पर्छ : प्रहरी निरिक्षक खत्री
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा वृहत समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरको सभा हलमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका...
सेयर काराेबार घट्याे
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७.२६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७८ मा कायम भएको छ । अघिल्लो दिन बजार जम्मा १.८६ अंक बढेको थियो...
निःशुल्क स्क्रिनिङ अभियानमा सहभागी हुन सबैलाई आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरूविरुद्ध आज शुरू भएको निःशुल्क स्क्रिनिङ अर्थात् परीक्षण अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।
नेपालमा हुने मृत्युको झन्डै तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको भन्दै यो...
फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा मनाउनुपर्ने नयाँ प्रस्ताव
काठमाडौं ।बपूर्वमाओवादी नेता तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’ को रूपमा राज्य, राजनीतिक दल र जनताले मनाउनुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन्।
शब्दमा जुंगाको लडाई...
७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन ।
रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन ।...
संविधानले दिएको जनाधिकार रक्षामा निरन्तर संघर्ष गरिरहने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले दिएको जनाधिकार रक्षामा निरन्तर संघर्ष गरिरहने जनाएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष...
अमेरिकामा कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने
टेक्सस । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ ।
टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार...

























