नेपाल र भारतबीच सद्भावपूर्ण सम्बन्ध
धनुषा । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध रहेको जनाएकी छन्।भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा सोमबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा उनले दुई देशबीच कूटनीतिक,...
रवि लामिछाने दिएको निवेदन उच्च अदालत पोखरामा दर्ता
काठमडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिएको निवेदन उच्च अदालत पोखरामा दर्ता भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको...
अशेष डंगोलले दिए दुईदिने निःशुल्क गितार तथा संगितिक प्रशिक्षण
काठमाडाैं । विश्वभर हिमालयन हेन्ड्रीक्सको उपनामबाट चर्चित कलाकार अशेष डंगोलले बिपन्न बर्गका ५९ जना स-साना भाई बहनीहरूलाई दुईदिने निःशुल्क गितार तथा संगितिक प्रशिक्षण दिएका छन् ।
लक्ष्मी प्रतिष्ठानद्धारा संचालित कुमार बलराम फ्री होेस्टेलमा चौरी देउरालीमा,...
मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने
काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो ।
प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ५ गुणा बढी आवेदन
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा ५ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीले माघ ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ३९ हजार...
ड्राइभिङ लाइसेन्स क्युआर कोडसहितको भएपनि पुग्ने
काठमाडाैं । अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) क्युआर कोडसहितको भएपनि पुग्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था नियमावलीमा संशोधन गर्दै क्युआर कोडसहितको ड्राइभिङ लाइसेन्स पनि जारी गर्न सकिने...
मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न माग
काठमाडौं । नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखकलाई सोमबार मन्त्रालयमा भेटेर यस्तो माग गरेको हो...
कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण
काठमाडाैं । जापानको राजधानी टोकियोमा कवि रबिन शर्माको कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण गरिएको छ । तीन सयभन्दा बढी नेपाली साहित्यप्रेमीहरुको उपस्थितिमा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी क्षेत्रीलगायतले उक्त कृति लोकार्पण...
१० अंकले घट्यो नेप्से
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६१ अंकले घटेको छ । आज नेप्से ०.४० प्रतिशतले घटेर २६३३.३२ विन्दुमा पुगेको छ ।
आज नेप्से घट्दा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको...
संसदको माघ महिनाको कार्यतालिका तयार
काठमाडौं । माघ १८ गतेबाट शुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ।
सोमबार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतकसचेतकहरुको बैठकले कार्यतालिका तयार पारेको हो।
जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते...

























