नागरिक स्वस्थ भएमात्रै देशले प्रगति गर्न सक्ने

दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको जनाएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगाैँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशका नागरिक...

‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ आयोजना हुने

काठमाडौं । बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउनका लागि बेबी एक्स्पो आयोजना हुने भएको छ । माघ १६ गतेदेखि इभेण्ट सोलुसन प्रालिको आयोजनामा राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो...

चार देशीय फुटबल तयारीका लागि ३९ जना खेलाडी बोलाइयाे

काठमाडौं । नेपालको आयोजनामा आगामी फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने चार देशीय महिला फुटबल च्याम्पियनसीपका लागि ३९ जना खेलाडी बन्द प्रशिक्षणका लागि बोलाइएका छन् । महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएलगत्तै प्रशिक्षक...

भूकम्पबाट जनधनको क्षति कम गर्न संहीता पालना अपरिहार्य

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताएका छन् । सोमबार काठमाडौंमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई...

साहारा सहकारीको अनुसन्धान पूरा नभएको प्रतिवेदन फिर्ता गरेपछि

चितवन । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको साहारा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले पुन: सरकारी वकिल कार्यालयमा बुझाएको छ । सरकारी वकिल कार्यालयले साहारा सहकारीको अनुसन्धान पूरा नभएको भन्दै...

एकै दिनमा नेवाः देय् दबूको उपत्यकाका चार वडा पालिकाको अधिवेशन

काठमाडौं । नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूको आउँदो चैत्र महिनाको २१ र २२ गते सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा हुन गइरहेको ८ औं महाधिवेशनका लागि देशभरी नै पालिकादेखि जिल्ला र प्रदेशमा अधिवेशन भइरहेको छ...

सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी

काठमाडौं । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन...

फिल्म ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडाैं । नेपाली कथानक चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस चलचित्र चैत्र १५ देखि प्रदर्शन हुन लागेकाे छ । चलचित्रकाे पोस्टरले पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । जसमा चलचित्रका प्रमुख...

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

अर्घाखाँची । पाणिनी गाउँपालिका-८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब २ सय ग्राम, छर्रा करिब ७ सय ५० ग्राम, चक्कु १ थान, पिलास १ थान र बन्दुकमा राख्ने क्याप ६...

राष्ट्रपति ट्रम्पले गाजालाई ‘खाली गर्ने’ योजना अघि सारे

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन्। इजरायल–हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग...

RECENT POSTS

HOT NEWS