खल्ती ८ औँ वर्ष पूरा

काठमाडाैं । नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ८ औँ वर्ष पूरा गरेको छ । २०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा ९औं वर्षमा प्रवेश...

बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर

काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर...

२४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागी

काठमाडौं । हिउँद सुक्खा हुँदा आगलागीका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना भएका छन् । तीन जिल्लामा डढेलो लागेको रेकर्ड...

गोली लागेर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइने

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा प्रहरीले चलाएको गोली लागेर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने भएको । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जना र झडपकै क्रममा घाइते भएका अर्का एक जनालाई...

सुप्रिम सहकारी रकम अपचलन प्रकरणमा रविकाे बहस जारी

रुपन्देही । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तेस्रो दिनको बहस सुरु भएको छ। बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आइतबार तेस्रो दिनको बहस सुरु भएको हो । रूपन्देही जिल्ला अदालतमा अहिले...

खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने जनाउनुभएको छ । ग्यास विक्रेता महासङ्घ नेपालको ११ औँ वार्षिक साधारण सभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनलाई शनिबार...

इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा

काठमाडौं । हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरेको छ । युद्धविराम सम्झौता कार्यान्वयन हुन थालेको सातौँ दिन शनिबार हमासले इजरायली सेनाका चार महिला बन्दीलाई रिहा गरेको थियो ।...

इजरायली बन्धकहरूको दोस्रो सूची जारी

काठमाडौं । हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने इजरायली बन्धकहरूको दोस्रो सूची जारी गरेको छ। युद्धविरामको सम्झौताबमोजिम हमास दोस्रोपटक चार महिला इजरायली बन्धकलाई रिहा गर्न सहमत भएको हो। हमासले ती चार बन्धकको नाम पनि सार्वजनिक...

चिनियाँ वैज्ञानिकले ‘कृत्रिम सूर्य’ परियोजनामा उल्लेखनीय सफलता

काठमाडौं । चिनियाँ वैज्ञानिकले यो हप्ता ‘कृत्रिम सूर्य’ परियोजनामा उल्लेखनीय सफलता हासिल गरेका छन् । सिन्ह्वाका अनुसार चीनको अनहुई प्रदेशको हेफेई केन्द्रमा जनवरी २०, २०२५, सोमबार यस्तो परीक्षण गरिएको हो । सोमबारको परीक्षणले ‘फ्युजन पावर जेनेरेसन’लाई १०६६ सेकेन्ड दिगो उचाइमा पुर्‍याएको द एक्सपेरिमेन्टल एडभान्स सुपरकन्डक्टिङ टोकामक (इष्ट) को...

जन्मदर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर पनि प्राप्त

काठमाडाैं । ६ लाख ४७ हजार दुई सय ३८ बालबालिकाले जन्मदर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर पनि प्राप्त गरेका छन्। वि.सं. २०८० फागुन २७ देखि हालसम्म ती बालबालिकाको जन्मदर्ता प्रमाण पत्रमा नै राष्ट्रिय परिचय पत्र नम्बर...

RECENT POSTS

HOT NEWS