नेपालले विश्वकप क्रिकेटमा सान्तवना जित निकाले

काठमाडौं । कप्तान पूजा महतोले अलराउण्ड प्रदर्शन गर्दा नेपालले विश्वकप क्रिकेटमा सान्तवना जित निकालेको छ। मलेसियामा जारी आइसिसी यु १९ महिला विश्वकपअन्तर्गत ‘प्लेअफ’ खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले पराजित गर्‍यो। मलेसियामा शुक्रबार भएको खेलमा...

प्रजातन्त्र सेनानी भगवती सिंहको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका पूर्वसदस्य एवम् प्रजातन्त्र सेनानी भगवती सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार ...

सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरा फराकिलो भयाे : महान्यायाधीवक्ता बडाल

काठमाडौं ।  महान्यायाधीवक्ता रमेश बडालले नेपाललाई सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण मुलुकको सूचीमा पर्नबाट जोगाउन विभिन्न प्रयासहरु भएको जनाएका छन् । शुक्रबार महान्यायाधीवक्ता कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्‍दै महान्यायाधीवक्ता बडालले गतवर्ष कानून संशोधन भएपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धानको...

अमेरिकामा रहेका सयौँ आप्रवासी पक्राउ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र...

सिद्धबाबा मन्दिरदेखि १.१२६ किलोमिटर सुरुङमार्गको ब्रेक थ्रु

काठमाडाैं । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो। प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन...

रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौं । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको...

महाभारतको जंगलमा आगो निभाउने क्रम जारी

काभ्रे । गत मंगलबार दिउँसो २ बजेबाट काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा लागेको आगो आज हेलिकोप्टरबाट निभाउन थालिएको छ । आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन सकेको छैन...

नेपालमा चिनियाँहरूको नयाँ वर्ष वसन्त चाड मनाइयाे

काठमाडौं । बिहीबार साँझ काठमाडौंमा आयोजित चिनियाँहरूको परम्परागत नयाँ वर्ष वसन्त चाडको अवसरमा राजदूत छन सोङले लामो भाषण दिए । सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाएर गरिएको नयाँ वर्षको उक्त विशेष कार्यक्रममा नेपालका राजनीतिककर्मी, मन्त्री,...

प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महसुस हुन थालेको जनाएका छन्। बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम हुँदै

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ...

RECENT POSTS

HOT NEWS