एन्फा महिला लिगमा प्लेअफ चरणका खेल शुरू
काठमाडाैं । एन्फा महिला लिग फुटबल अन्तर्गत प्लेअफ चरणका खेलहरू आजदेखि शुरू हुने भएकाे छ ।
आज हुने एलिमिनेटर खेलमा सुपर लिग चरणमा तेस्रो स्थानको नेपाल पुलिस क्लबले चौथो स्थानको बाग्मती युथ क्लबसँग खेल्ने तालिका...
जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित सेतोपुल नजिकै रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई काठमाडौं सिनामंगल बस्ने २९ वर्षीय लोक बहादुर चोहान समेत १४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त...
मृत अवस्थामा फेला
काठमाडौं । माघ बारा, जितपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सिराहा, कर्जन्हा नगरपालिका-६ बेतहास्थित पोखरीमा सोही नगरपालिका-७...
चीनद्वारा ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा प्रशिक्षण
ताइयुवान । चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ।
आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टेलेसन’ गठन गर्नेछ। स्पेससेल कन्स्टेलेसन अन्तरिक्षयानको एउटा समूह हो, जसले सूर्यको प्रकाशको...
सुनको मुल्य बढ्यो
काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । बिहीबार प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको...
कांग्रेसकाे संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ।
बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने...
‘एक्टर: टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले चलचित्रमा अवसर पाउने
काठमाडौं । यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी...
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याथ्यू रस
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याथ्यू रसलाई नियुक्ति गरेको छ ।
रस आफ्नो जीवनसाथीका साथ नेपाल आइसकेका छन् । रस बिहीबार चर्च ब्वाइज क्लब र संकटा...
एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनु पर्ने जनाएका छन्।
राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले...
एडिबी निर्देशक कोस्वाले गृहमन्त्री लेखकसँग गरे भेटवार्ता
काठमाडाैं । एसियाली विकास बैंक (एडिबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीको पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे।
साथै मन्त्री लेखकले...

























