देशका विभिन्न स्थानमा तापक्रम बढ्न थाल्याे
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।
जल...
सामसुङ ग्यालेक्सी एस२५ सिरिज आधिकारिक रूपमा लन्च
सोल । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले आफ्नो सामसुङ ग्यालेक्सी एस२५ सिरिज आधिकारिक रूपमा लन्च गरेको छ । यस सिरिजका फोनमा कम्पनीले नयाँ एआई फिचरहरू दिएको छ ।
यसले कामलाई सहज र सरल बनाउने र...
फरार व्यक्ति ओमानबाट पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने विनाेद पौडेल रहेका छन् ।...
सदनबाट देश र जनताको नाममा अपिल गर्ने
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनबाट देश र जनताको नाममा अपिल गर्ने जनाएका छन् ।
बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोजेको...
चिलिमे जलविद्युत् कम्पनीका सेयरधनीले लाभांश पायाे
काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
कम्पनीको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश...
वीरगञ्जबाट ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन
वीरगञ्ज । चालू आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख...
वैदेशिक राेजगारीकाे शिलशिलामा ६७ हजार २५८ युवाले देश छाडे
काठमाडाैं । पुस महिनामा वैदेशिक राेजगारीकाे शिलशिलामा ६७ हजार २५८ युवाले देश छाडेका छन्।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो संख्या पुसमा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको हो।
पुसमा नयाँ श्रम स्वीकृति लिएर ४० हजारभन्दा धेरै...
आइसिसी यू-१९ महिला विश्वकप २०२५ को समूह चरणबाट बाहिरिए नेपाल
मकवानपुर । नेपाल आइसिसी यू-१९ महिला विश्वकप २०२५ को समूह चरणबाट बाहिरिएको छ । समूह ‘डी’ को तीनवटै खेलमा पराजय व्यहोरेसँगै नेपालका लागि यू-१९ विश्वकपको यात्रा टुंगिएको हो ।
समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३...
सामाजिक सञ्जालको नियमन गर्ने विधेयक स्वीकृत
काठमाडाैं । सामाजिक सञ्जालको नियमन गर्ने विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने विधेयक संघिय संसदमा पेश गर्न स्वीकृति दिएको हो।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको विधेयक प्रतिबन्धित वस्तुको...
आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण
काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख...

























