कटहरीया नगरपालिकाको पिकअप गाडी घेराउ
रौतहट । रौतहटको कटहरीया नगरपालिकाको आर्थिक विवादले गम्भीर मोड लिएको छ।
नगरपालिकाले खरीद गरेको प्रदेश नं. २०३००१ छ ००२९ नम्बरको पिकअप गाडी फोटन शोरुममा दुई महिनादेखि घेराउमा छ, भने आर्थिक अनियमितता र पारदर्शिताको अभावका कारण...
अवैध लागूऔषध गाँजा बरामद
सुनसरी । देवानगंज गाउँपालिका-५ पालटोलबाट अवैध लागूऔषध गाँजा करिब २८ किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय साहेबगंज र सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ पैदल जाँदै...
स्रोत नखुलेको रकम सहित पक्राउ
कपिलवस्तु । कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-१ मडाहा बस्ने ४२ वर्षीय गणेश प्रसाद यादव र रूपन्देही तिलोत्तमा...
सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने
काठमाडौं । सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् ।
आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन,...
‘जनताको पानी सरकारको लगानी’ भन्ने नारालाई सार्थक बनाउन आग्रह
काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले खानेपानी संस्थालाई करमुक्त बनाउन माग गरेको छ।
महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वको टोलीले मंगलबार सिंहदरबारमा मंगलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई...
अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएकाे छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका जनाएका छन्।
बेनीमा मंगलबार आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन...
४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन माग
काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् ।
महानगरपालिकाले अनुसन्धान र कारवाहीका...
सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढ्याे
काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ...
बागलुङमा प्रविधिको प्रयोगबाट आँखाको शल्यक्रिया शुभारम्भ
बागलुङ । बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो ।
अत्याधुनिक प्रविधिद्वारा...
टिकटक बनाउने क्रममा सिंहबाट आक्रमण
एजेन्सी । टिकटक बनाउने क्रममा एक जनालाई सिंहले आक्रमण गरेको छ । आक्रमणबाट उनी नराम्ररी घाइते भएका छन् ।
घटना पाकिस्तानको पञ्जाबको हो । सिंह प्रजनन फार्ममा भिडियो बनाउने क्रममा ती व्यक्तिमाथि हमला भएको भारतीय...

























