राज्यव्यवस्था समितिको बैठक स्थगित

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा छलफल गर्न भनेर आज बस्ने भनिएको संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने तय भएको थियो । बैठकमा संघीय मामिला तथा सामान्य...

प्रधानमन्त्री ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप

विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप लगाएका छन् । सरकारले देश चलाउनु पर्नेमा पधानमन्त्री ओलीले संयन्त्रमार्फत चलाउन खोजेको उनको आरोप छ । ‘हामी डेमोक्रेटिक...

कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त

 चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीन वटा संकायमा डीन नियुक्त गरिएको छ । विश्वविद्यालय कार्यकारी परिषद्ले कृषि संकायको डीनमा प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको डीनमा प्रा.डा....

श्री नमुना माध्यमिक विद्यालयमा खर्च विवरणमा ढिलासुस्ती

रौतहट । रौतहट जिल्लाको मध्यभागमा रहेको श्री नमुना माध्यमिक विद्यालयमा खर्च विवरण मागेका सामाजिक अभियन्ता सलेन्द्र यादवलाई विवरण उपलब्ध गराउने विषयमा तीन महिना बितिसक्दा पनि बहानाबाजी भइरहेको छ। विद्यालयका प्रधानाध्यापक प्रभु पटेलले १५ दिनभित्र...

२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

तेह्रथुम। सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गुल्म हेडक्वाटर म्याङलुङ तेह्रथुमले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा तेह्रथुममा रक्तदान कार्यक्रम गरेको छ। सुरक्षा निकायले सुरक्षाको साथसाथै सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिँदै दिवसको अवसरमा सशस्त्र प्रहरीले रक्तदान...

राष्ट्रिय परिचयपत्रकाे आधारमा बैंक खाता अपग्रेड

काठमाडौं । नागरिक एपमा राष्ट्रिय परिचयपत्र आबद्ध भएको छ । एपको पछिल्लो अपडेटसँगै राष्ट्रिय परिचयपत्र लिङ्क गर्ने सुविधा उपलब्ध भएको हो । सोमबार २० जनवरीका दिन आएको २.०.४१ भर्सनको अपडेटमा एनआईडी (राष्ट्रिय परिचयपत्र) थप गरिएको...

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १४ हजार बढीले आवेदन दिए

काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा आज पहिलो दिन १४ हजार बढीले आवेदन दिएका छन् । आज माघ ८ गतेदेखि निष्काशन गरेको आइपीओमा १४ हजार ८५ जना आवेदकले ४ लाख ५७ हजार ३ सय...

६ अर्ब १९ करोडको कारोबार

  काठमाडौं । मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ । दिनभर बजारको उतारचढाव न्यून रह्यो । परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ...

प्रधानमन्त्री ओलीद्वारा आइटी क्रान्तिमा योगदान दिन आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई डिजिटल क्षेत्रमा अगाडि बढाउने सङ्कल्प गर्दै देशभित्रै आइटी इन्फ्रास्ट्रक्चर र दक्ष जनशक्ति विकास गर्न विशेष योजना अघि सारेका छन्। मंगलबार ‘आइटी उद्यमीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै उनले प्रविधिको इतिहास, हालको अवस्था,...

अहिलेको सरकार धेरै लामो नजाने : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार धेरै लामो नजाने दाबी गरेका छन् । मंगलबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो जनाएका हुन् । ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई...

RECENT POSTS

HOT NEWS