ओपन युनिभर्सिटीले ‘तामाङ स्टडिज’ मा आवेदन खुल्ला
काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालय(ओपन युनिभर्सिटी)ले पहिलोपटक 'तामाङ स्टडिज' मा आवेदन खुल्ला गरेको छ । ४ वर्षे यो कार्यक्रमको लागि एक हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ ।
अनलाइनमार्फत पढाई हुने यो तहमा प्लस टु सकाएका...
रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण पेश
पोखरा ।उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्नुको...
सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको...
रित्तो गाग्री लिएर सिंहदरबार परिसर पुगे
काठमाडाैं । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको रित्तो गाग्री लिएर सिंहदरबार परिसर पुगेका धरानका मेयर हर्क साम्पाङको गाग्री प्रहरीले लिएको छ ।
सिंहदरबार नजिकै रहेको हनुमानथान मन्दिर छेवैमै गाडिबाट ओर्लिएर गाग्रीसहित सिंहदरबारतर्फ अघि बढेका...
विपन्न नागरिकलाई न्यानो कपडा वितरण
सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा...
सुनको मूल्य बढ्याे
काठमाडौैं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ।
आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ।
सोमबार प्रतितोला रु एक लाख ५७...
अमेरिकामा डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिए
वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । शपथ लिने बित्तिकै ट्रम्पले ओभल अफिसमा धेरै कार्यकारी कार्यहरूमा हस्ताक्षर गरेर पत्रकारहरूको प्रश्नका जवाफ पनि दिए । यस क्रममा विदेश...
रित्तो गाग्री बोकेर काठमाडौं आएका मेयर हर्क सम्पाङ खानेपानी मन्त्रालयमा पुगे
काठमाडौं । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् ।
उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं...
प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा बिधेयक ल्याएको उल्लेख
गोरखा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् ।
सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले...
क्युआर कोडमार्फत बढ्दो ठगी
भुक्तानी गर्न होस्, जानकारी लिन होस् वा कुनै टिप्पणी गर्न होस्, क्युआर कोडले सजिलै सम्भव बनाएको छ । यो चारकुने तस्वीर स्क्यान गरेर एकैछिनमा काम हुन्छ, तर यसै क्युआर कोडबाट हुने ‘क्विशिङ स्क्याम’ (क्युआर...
























