भूमिसम्बन्धी अध्यादेश ल्याएर शंका पैदा : देव गुरुङ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सदनमा गिरीबन्धु टी-टिस्टेटको जग्गा प्रकरणबारे बहस भइरहेको बेला सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर शंका पैदा हुने काम गरेको जनाएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे...
कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश
काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यस बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकका रूपमा मान्यता पाएको थियो...
संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनीहरूबीच संसद् अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको...
आठ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको वस्तु आयात
काठमाडौं । अर्थतन्त्रका सूचक बलियो हुन थालेपछि आयात/निर्यातमा वृद्धि देखिएको छ । आर्थिक वर्षको पछिल्ला ६ महिनामा आठ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको हो ।
यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको...
साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने
काठमाडाैं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म सञ्चालन हुनेछ ।
एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको...
एकीकृत समाजवादीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
काठमाडौं । नेकपा एकीकृत समाजवादीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक भएको प्रतिवेदन अनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ को आय व्यय...
रवि आज रुपन्देही अदालतमा अनुपस्थित
रुपन्देही । रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा सोमबार रुपन्देही आउने पूर्व तयारीमा रहेका रवि लामिछाने काठमाडौंमै रोकिएका छन्।
आइतबार ढिलो गरी गोर्खा मिडिया नेटवर्कका...
सरकारी कारोबारको सम्पूर्ण विवरण हरेक दिन राष्ट्र बैङ्कमा पठाउनुपर्ने
काठमाडौं । अब बैङ्कहरूले सरकारी कारोबारको सम्पूर्ण विवरण हरेक दिन नेपाल राष्ट्र बैङ्कमा पठाउनुपर्ने भएको छ ।
राष्ट्र बैङ्कले सरकारी कारोबार निर्देशिका–२०७६ मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्थालाई अनिवार्य गरेको हो । संशोधन अनुसार अब...
राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत
जानकी । राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए...
रितेश मल्लकाे अध्यक्षतामा स्यनामि दबूको गठन
काठमाडौं । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा नेपालभाषा विषय पढाइरहेका नेपालभाषा प्रशिक्षण सहायकहरुको संगठन ‘नेपालभाषा स्यनामि दबू’ गठन भएको छ ।
नेवाः देय् दबूअन्तर्गत नेपालभाषाका शिक्षकहरुको पेशागत समूहअन्तर्गत रितेश मल्लकाे अध्यक्षतामा स्यनामि दबूको गठन गरिएको हो...

























