इजरायल र हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु
काठमाडौं । इजरायल र हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु हुँदैछ ।
इजरायलले हमासँगको युद्धविराम गर्ने सहमति शुक्रबार मन्त्रिपरिषदबाट अनुमोदन गरेसँगै पहिलो चरणका प्रक्रिया सुरु भएको हो । सम्झौता अनुसार पहिलो चरणमा हमासले छाड्ने एक...
शेयर काराेबार बढ्याे
काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आज आइतबार १२.५८ अंकले बढेर २६०१.२१ अंकमा बन्द भएको छ।
गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंक पुगेको थियो। अघिल्लो दिन बुधबार...
चर्चित गायक ओम सुनारले प्रथम थली सांस्कृतिक महोत्सवमा दर्शकलाई छचछमी नचाए
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थली चौरमा गत २५ पुसबाट जारी प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१ विभिन्न सांगीतिक कार्यक्रम र ब्यापार व्यबसाय सहित भव्य रुपमा चलिरहेको छ ।
माघ ६ गते (आज)सम्म...
घट्याे सुनकाे भाउ
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु. आठ सय र चाँदी प्रतितोला रु.३० घटेको हो ।
गत शुक्रबार प्रतितोला रु. एक लाख ५७ हजार नौ सयमा...
अभिनेता खानकाे उपचार खर्च ३५ लाख ९५ हजार भारतीय रुपैयाँ बीमा दाबी
नयाँ दिल्ली । चक्कु प्रहारबाट घाइते भएका चर्चित बलिउड अभिनेता सैफ अली खानले आफ्नो उपचारका लागि करिब ३५ लाख ९५ हजार भारतीय रुपैयाँ बराबरको बीमा दाबी गरेका छन्।
बुधबार उनको फ्ल्याटमा चोर्ने उद्देश्यले घुसेका एक...
सन्दीप लामिछानेले क्रिकेट करिअरबाट सन्यास लिने संकेत
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट करिअरबाट सन्यास लिने संकेत गरेका छन्।
लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ।
सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति...
दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने
दमौली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने जनाएका छन्।
आज आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उनले संविधान संशोधनको नाममा सीमित दल अस्थित्वमा...
करिब १ सय ९५ किलोग्राम गाँजा सहित एक जना पक्राउ
पर्सा । वीरगंज महानगरपालिका-१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको...
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौं ।काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा मिलन समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ४ सय २०...
बिश्वकप खाेखाेमा भारतलाई हराउँदै उपाधी कब्जा गर्ने दाउमा नेपाली टाेली !
काठमाडौं । नेपाली महिला तथा पुरुष टाेली प्रथम बिश्वकप खाेखाे खेलमा भारतलाई हराउँदै खाे खाेकाे पहिलाे उपाधी कब्जा गर्ने दाउमा रहेकाे छ ।
भारतमा जारी प्रथम खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली...
























